बलात्कार प्रयास गरेको आरोपमा वडाअध्यक्षसहित तीन पक्राउ

राजविराज राजविराज
|
बुधबार, मंसिर २५, २०७६
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  •     एक ३५ वर्षिया महिलालाई बलात्कार प्रयासको आरोपमा ५५ वर्षिय वडा अध्यक्ष लक्ष्मी साहसहित तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको हो ।
  • अन्य दुई जनाको नाम भने प्रहरीले गोप्य राखेको छ ।
  •       उनीहरुलाई बुधबार बिहान ७ बजेतिर जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको विशेष टोलीले घरबाटै पक्राउ गरेको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २५ मंसिर । 
    सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १२ का वडा अध्यक्षसहित तीनजनालाई प्रहरीले बलात्कार प्रयासको आरोपमा पक्राउ गरेको छ । 
    एक ३५ वर्षिया महिलालाई बलात्कार प्रयासको आरोपमा ५५ वर्षिय वडा अध्यक्ष लक्ष्मी साहसहित तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको हो । अन्य दुई जनाको नाम भने प्रहरीले गोप्य राखेको छ । 
    उनीहरुलाई बुधबार बिहान ७ बजेतिर जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको विशेष टोलीले घरबाटै पक्राउ गरेको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् । 
    पक्राउ परेका साह गत स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका हुन् । सोही वडा निवासी पीडित भनिएकी महिलाले प्रहरीमा दिएको उजुरीमा गत मंसिर १४ गते दुई जना मानिसलाई मोटरसाइकलमा पठाई वडा अध्यक्षले बोलाएको भन्दै उनकै कुखुरा फर्ममा सामूहिक बलात्कारको प्रयास गरिएको उल्लेख गरेकी छिन् । 
    सोही उजुरी र प्रारम्भिक उपलब्ध सुत्रका आधारमा थप अनुसन्धानका लागि वडा अध्यक्ष साहसहित तीनजनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
संसद विघटनको कदमप्रति चुप लागेर  बस्ने अवस्था छैन ः कृष्ण पहाडी
संसद विघटनको कदमप्रति चुप लागेर  बस्ने अवस्था छैन ः कृष्ण पहाडी
सप्तरीका एक पत्रकारसहित १८ जना कोरोना संक्रमित
सप्तरीका एक पत्रकारसहित १८ जना कोरोना संक्रमित
सार्वजनिक ढुवानी सेवा ठप्प भएपछि  विभिन्न सामानको मुल्य दोब्बर
किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद
किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद
संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन ः मन्त्री लेखी
संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन ः मन्त्री लेखी
२५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सजाय तोकिएका दुई  दर्जन फरार प्रतिवादी पक्राउ
२५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सजाय तोकिएका दुई  दर्जन फरार प्रतिवादी पक्राउ
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने