सप्तरी काँग्रेसद्वारा पार्टीको विधान विपरीत कुनै क्रियाकलाप नगर्न अनुरोध 

राजविराज राजविराज
|
बुधबार, पौष २३, २०७६
|
|
२० पटक हेरिएको
Shares
सप्तरी काँग्रेसद्वारा पार्टीको विधान विपरीत कुनै क्रियाकलाप नगर्न अनुरोध 

सारांश

  •     पार्टीका अनुशासन समिति संयोजक मुरलीधर खिडहरी यादवले बुधबार एक प्रेस विज्ञप्ति जारि गर्दै समितिको बुधबार सम्पन्न बैठकबाट निर्णय गर्दै सो अनुरोध गरेको हो ।
  •       जारि विज्ञप्तिमा पार्टीको विधान र नियमावली अनुसार पार्टीका नेता, कार्यकर्ता, क्रियाशिल सदस्यलगायत सम्पूर्ण काँग्रेसजनमा अनुशासनको दायरा भित्र रही सांगठनिक कार्यहरु गर्न गराउन र पार्टीको अनुशासन पालना गर्न अनुरोध गरिएको छ ।
  •  

दैनिक समाचारदाता
राजविराज, २३ पुस । 
    नेपाली काँग्रेस सप्तरीको अनुशासन समितिले विधान र नियमावली विपरीत कुनै पनि क्रियाकलाप नगर्न आफ्ना नेता तथा कार्यकर्तासमक्ष अनुरोध गरेको छ । 
    पार्टीका अनुशासन समिति संयोजक मुरलीधर खिडहरी यादवले बुधबार एक प्रेस विज्ञप्ति जारि गर्दै समितिको बुधबार सम्पन्न बैठकबाट निर्णय गर्दै सो अनुरोध गरेको हो । 
    जारि विज्ञप्तिमा पार्टीको विधान र नियमावली अनुसार पार्टीका नेता, कार्यकर्ता, क्रियाशिल सदस्यलगायत सम्पूर्ण काँग्रेसजनमा अनुशासनको दायरा भित्र रही सांगठनिक कार्यहरु गर्न गराउन र पार्टीको अनुशासन पालना गर्न अनुरोध गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?