नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन

राजविराज राजविराज
|
बिहिबार, आषाढ ११, २०७७
|
|
६२ पटक हेरिएको
Shares
नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन

सारांश

  •     बिरोध प्रदर्शनका क्रममा नागरिकता विधेयक खारेज गर, महिला बिरुद्धको विभेद अन्त्य गर, अधिनायकवाद मुर्दावादका साथै प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गरिएको थियो ।
  •       मसाल जुलुस प्रदर्शन पश्चात् आयोजित कोणसभालाई काँग्रेसका यूवा नेता मो.
  • इर्साद अन्सारी, अर्जुन साह, नन्दकिशोर यादव, मो.

दैनिक समाचारदाता
राजविराज, ११ असार । 
    नागरिकता विधेयक खारेजीको माँग गर्दै बिहीबार राजविराजमा नेवि संघ सप्तरीले मसाल जुलुससहित बिरोध प्रदर्शन गरेको छ । 
    बिरोध प्रदर्शनका क्रममा नागरिकता विधेयक खारेज गर, महिला बिरुद्धको विभेद अन्त्य गर, अधिनायकवाद मुर्दावादका साथै प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गरिएको थियो । 
    मसाल जुलुस प्रदर्शन पश्चात् आयोजित कोणसभालाई काँग्रेसका यूवा नेता मो. इर्साद अन्सारी, अर्जुन साह, नन्दकिशोर यादव, मो. शबिर आजम, समिर झा, नेवि संघका घनानन्द यादवलगायतले सम्बोधन गर्दै नागरिकता सम्बन्धी सरकारले ल्याएको संशोधन विधेयक खारेज नगरे आन्दोलन चर्काउने र सरकारलाई विधेयक फिर्ता लिन बाध्य पार्ने चेतावनी दिएका थिए ।  
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?