प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन 

राजविराज राजविराज
|
आइतबार, आषाढ २१, २०७७
|
|
३४ पटक हेरिएको
Shares
प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन 

सारांश

  •     राजबिराजस्थित गजेन्द्र चौकमा पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै संचारकर्मीहरुले प्रदर्शन गरेका हुन् ।
  •     ‘कुनै पनि मिडियामा समाचार आउँदा त्यसको प्रमुख जिम्मेवार सम्पादक वा मालिक भए पनि पत्रकारलाई मात्र दोषी देखाएर जरिवाना लिने प्रावधान विधेयकमा राखिएको छ’ विरोधका अगुवा पत्रकार श्रवण देवले भने, ‘यो विधेयक राणा शासनकालमा भन्दा पनि निरंकुश रहेकाले बिरोध जनाएको बताए ।
  •     पत्रकारलाई जरिवाना नै तोकिए कानुनमा दख्खल भएको व्यक्तिले तोक्नुपर्ने तर सरकारले नियुक्त गर्ने व्यक्तिले जरिवाना तोक्ने प्रावधान राखिनु उचित नहुने भन्दै उनले प्रदेश सरकारले सो विधेयक खारेज नगरेसम्म सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

दैनिक समाचारदाता
राजविराज, २१ असार । 
    प्रदेश २ मा पारित भएको संचार सम्बन्धी विधेयक निरंकुश शैलीको भएको भन्दै राजबिराजमा आइतबार संचारकर्मीहरुले प्रदर्शन गरेका छन ।
    राजबिराजस्थित गजेन्द्र चौकमा पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै संचारकर्मीहरुले प्रदर्शन गरेका हुन् ।
    ‘कुनै पनि मिडियामा समाचार आउँदा त्यसको प्रमुख जिम्मेवार सम्पादक वा मालिक भए पनि पत्रकारलाई मात्र दोषी देखाएर जरिवाना लिने प्रावधान विधेयकमा राखिएको छ’ विरोधका अगुवा पत्रकार श्रवण देवले भने, ‘यो विधेयक राणा शासनकालमा भन्दा पनि निरंकुश रहेकाले बिरोध जनाएको बताए ।
    पत्रकारलाई जरिवाना नै तोकिए कानुनमा दख्खल भएको व्यक्तिले तोक्नुपर्ने तर सरकारले नियुक्त गर्ने व्यक्तिले जरिवाना तोक्ने प्रावधान राखिनु उचित नहुने भन्दै उनले प्रदेश सरकारले सो विधेयक खारेज नगरेसम्म सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
    सञ्चारसम्बन्धी विधेयकमा थुप्रै त्रुटि रहेकाले नसच्चयाए सम्म आन्दोलन जारी रहने पत्रकारहरुले बताएका छन् । गत वर्ष प्रदेश सभामा यो विधेयक पेश भएदेखि नै विवादित रहँदै आएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भुमि समस्या समाधान आयोगले निस्सा बितरण  र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
भुमि समस्या समाधान आयोगले निस्सा बितरण  र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
राजविराजमा अनलाइन प्रणालीबाट भत्ता बितरण गरिँदै 
राजविराजमा अनलाइन प्रणालीबाट भत्ता बितरण गरिँदै 
दररेट सुची कोटेशन आब्हान सम्बन्धी सुचना
दररेट सुची कोटेशन आब्हान सम्बन्धी सुचना
एकै दिन तीन नवनिर्मित संरचनाको  मन्त्री साहद्वारा उद्घाटन
एकै दिन तीन नवनिर्मित संरचनाको  मन्त्री साहद्वारा उद्घाटन
अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
सवारी दुर्घटना पाँच यात्रुको मृत्यु, १४ घाईते
सवारी दुर्घटना पाँच यात्रुको मृत्यु, १४ घाईते
उदयपुरलाई प्रथम मेयर गोल्डकपको उपाधी
उदयपुरलाई प्रथम मेयर गोल्डकपको उपाधी
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
चित्रगुप्तको कलम एक लाख ५ रुँपैयामा बिक्री
चित्रगुप्तको कलम एक लाख ५ रुँपैयामा बिक्री