लायन्सद्वारा अस्पताललाई चार सय भिटिएम किट प्रदान

राजविराज राजविराज
|
बुधबार, आषाढ ३१, २०७७
|
|
४५ पटक हेरिएको
Shares
लायन्सद्वारा अस्पताललाई चार सय भिटिएम किट प्रदान

सारांश

  •     डिस्ट्रिक ३२५ ए टु अन्तरगतको राजविराज लायन्स क्लबले मंगलबार एक कार्यक्रमबीच अस्पतालका प्रमुख डा.
  • रन्जित झालाई सो भिटिएम किट हस्तान्तरण गरेको हो ।
  •       पर्याप्त मात्रामा भिटिएम किट उपलब्ध नहुँदा सुस्त गतिमा भइरहेको पिसिआर परिक्षणलाई तिब्र बनाउन सो परिमाणको किट उपलब्ध गराइएको लायन्स क्लबले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० असार । 
    राजविराज लायन्स क्लबले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतलालाई पिसिआर परिक्षणलाई तिब्र बनाउन सहयोग पु¥याउने उद्देश्यले चार सय थान भिटिएम किट (भाइरस ट्रान्सपोर्ट मेडियम किट) प्रदान गरेको छ ।
    डिस्ट्रिक ३२५ ए टु अन्तरगतको राजविराज लायन्स क्लबले मंगलबार एक कार्यक्रमबीच अस्पतालका प्रमुख डा. रन्जित झालाई सो भिटिएम किट हस्तान्तरण गरेको हो ।  
    पर्याप्त मात्रामा भिटिएम किट उपलब्ध नहुँदा सुस्त गतिमा भइरहेको पिसिआर परिक्षणलाई तिब्र बनाउन सो परिमाणको किट उपलब्ध गराइएको लायन्स क्लबले जनाएको छ । 
    अस्पतालमा आयोजित कार्यक्रममा लायन्स क्लब राजविराजका निवर्तमान अध्यक्ष शंकर शारदा, पूर्व अध्यक्ष डा. मूरलीप्रसाद सिंह, हरेकृष्णप्रसाद सिंह, गोबिन्द सिंह, सांसद मृगेन्द्रकुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिष सुमन, लायन्सका महासचिव फुरकान अंसारी, सदस्य हरि जोशी, शुसिल काबरा लगायतले उक्त सामाग्रि अस्पतालका प्रमुख डा. झालाई हस्तान्तरण गरे । 
    सो अवसरमा अस्पताल प्रमुख डा. झाले लायन्स क्लबप्रति आभार र धन्यवाद ब्यक्त गर्दै सबैको सामूहिक प्रयास र सहयोगबाट मात्र विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोनामाथी बिजयी प्राप्त गर्न सक्ने बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार 
पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार 
एघार महिनाको अवधीमा सप्तरीमा ३२  बालिका तथा ११ महिलामाथी बलात्कार
एघार महिनाको अवधीमा सप्तरीमा ३२  बालिका तथा ११ महिलामाथी बलात्कार
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा  केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा  केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
“भ्रष्टाचार अन्त नभएसम्म विकास सम्भव छैन्” 
“भ्रष्टाचार अन्त नभएसम्म विकास सम्भव छैन्” 
कारागारमा कैदीको चाप हुँदा त्रासमा  कैदीबन्दी, एक जना कैदीको मृत्यु
कारागारमा कैदीको चाप हुँदा त्रासमा  कैदीबन्दी, एक जना कैदीको मृत्यु
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन
ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद 
ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद 
दुई पटक उम्मेदवार बनेका  अच्छेलाल पति पत्नीबाट पराजित 
सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन