वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु

राजविराज राजविराज
|
बुधबार, जेठ १३, २०८३
|
|
१०० पटक हेरिएको
Shares
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु

सारांश

  •     प्रेस सेन्टर नेपाल सप्तरीको आयोजनामा आयोजित “वर्तमान अवस्थामा सञ्चार माध्यमको अवस्था” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागि वक्ताहरुले वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक रहेको टिप्पणी गरेका छन् ।
  •       वक्ताहरुले संचारमाध्यमलाई गरेको हेपहा प्रवृतीले वर्तमान सरकारको निरंकुशता झल्किएको बताउँदै राज्यको चौथो अंगको रुपमा रहेको संचारकर्मी र संचारमाध्यमलाई राज्यले उचित सम्मान र प्रोत्साहन दिनुपर्नेमा जोड समेत दिए ।
  •       सरकारले सरकारी संचारमाध्यमलाई मात्र सरकारी विज्ञापन प्रकाशन गर्न दिएको निर्देशन निजि संचारमाध्यमलाई सोबाट रोक्न खोज्नु भनेको राज्यको लोकतन्त्र बिरोधी कदम भएको बताए ।

सतिश दत्त
राजविराज, १३ जेठ ।    

    पत्रकार कृष्ण सेन ईच्छुकको २४औं स्मृति दिवस बुधबार एक कार्यक्रम गरी मनाइएको छ ।
    प्रेस सेन्टर नेपाल सप्तरीको आयोजनामा आयोजित “वर्तमान अवस्थामा सञ्चार माध्यमको अवस्था” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागि वक्ताहरुले वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक रहेको टिप्पणी गरेका छन् । 
    वक्ताहरुले संचारमाध्यमलाई गरेको हेपहा प्रवृतीले वर्तमान सरकारको निरंकुशता झल्किएको बताउँदै राज्यको चौथो अंगको रुपमा रहेको संचारकर्मी र संचारमाध्यमलाई राज्यले उचित सम्मान र प्रोत्साहन दिनुपर्नेमा जोड समेत दिए ।  
    सरकारले सरकारी संचारमाध्यमलाई मात्र सरकारी विज्ञापन प्रकाशन गर्न दिएको निर्देशन निजि संचारमाध्यमलाई सोबाट रोक्न खोज्नु भनेको राज्यको लोकतन्त्र बिरोधी कदम भएको बताए । 
    वक्ताहरुले संचारमाध्यमहरुलाई उचित स्थान र पत्रकारिता पेशामा लागेका संचारकर्मीहरुलाई सम्मान दिनुपर्नेमा जोड दिए ।  
    वरिष्ठ पत्रकार अनिल कुमार अनलको प्रमुख आतिथ्य तथा प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष विन्दु कुमार यादवको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेकपा सप्तरीका प्रमुख सुर्यनाथ यादव, नेकपाका नेता प्रताप नारायण चौधरी, पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष बिष्णु कुमार मण्डल, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका पूर्वअध्यक्ष श्यामसुन्दर यादव, पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष नवीन कुमार गुप्ता, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य सतीश कुमार दत्त, सल्लाहकार सुरेन्द्र प्रसाद गुप्ता, नेकपाका सप्तरी सदस्य छेदी रजक, नेकपाका नेता बिनोद यादव लगायतले वर्तमान अवस्थामा संचारकर्मी र संचारमाध्यमको अवस्था बारे धारणा राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई देशको नागरिकता लिएको आरोपमा डाक्नेश्वरीका  उपप्रमुख र उनका पति बिरुद्ध पक्राउ पूर्जी जारी
दुई देशको नागरिकता लिएको आरोपमा डाक्नेश्वरीका  उपप्रमुख र उनका पति बिरुद्ध पक्राउ पूर्जी जारी
छोरा मृत अवस्थमा फेला परेपछि आमा बुबाद्वारा छानवीनको माग
छोरा मृत अवस्थमा फेला परेपछि आमा बुबाद्वारा छानवीनको माग
संविधान संशोधन गरी अघि  बढ्नु पर्छ : अध्यक्ष ठाकुर 
संविधान संशोधन गरी अघि  बढ्नु पर्छ : अध्यक्ष ठाकुर 
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
बाढीले पु¥याएको क्षतिको यकिन गरि राहतको व्यवस्था मिलाउन राज्यमन्त्री कर्णको माग 
बाढीले पु¥याएको क्षतिको यकिन गरि राहतको व्यवस्था मिलाउन राज्यमन्त्री कर्णको माग 
उत्पीडित समुदायको हक अधिकारका लागि एकजुट हुनुपर्छ : सांसद चौधरी     
उत्पीडित समुदायको हक अधिकारका लागि एकजुट हुनुपर्छ : सांसद चौधरी     
सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी