बलात्कार प्रयासका फरार ७३ वर्षिय बृद्धसहित तीन पक्राउ

राजविराज राजविराज
|
सोमबार, आश्विन १२, २०७७
|
|
४३ पटक हेरिएको
Shares
बलात्कार प्रयासका फरार ७३ वर्षिय बृद्धसहित तीन पक्राउ

सारांश

  •     पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ३२ वर्षिय पवन पण्डित, ५८ वर्षिय खुशीलाल यादव र ७३ वर्षिय बिन्देश्वर शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       बि.
  • स.

दैनिक समाचारदाता
राजविराज, १२ असोज । 
    बलात्कार प्रयास मुद्दाका फरार तीन अभियुक्तहरु चार वर्षपछि पक्राउ परेका छन् । उनीहरुलाई सोमबार प्रहरीले अदालतमा बुझाएको छ । 
    पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ३२ वर्षिय पवन पण्डित, ५८ वर्षिय खुशीलाल यादव र ७३ वर्षिय बिन्देश्वर शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    बि.स. २०७३ भदौं २७ गते सप्तरी जिल्ला अदालतले उनीहरुमाथी आश्यकरणी मुद्दा अन्तरगत जनही १० दिनको कैद र ५ सय रुँपैया जरिवाना तोकेको थियो । आरोपितहरुले २०७३ बैशाख १८ गते खेतबाट घर फर्किने क्रममा घेरा हाली एक २१ वर्षिया युवतीको बलात्कार प्रयास गरेको पीडित पक्षको उजुरीको आधारमा आरोपितहरुमाथी आश्यकरणी मुद्दा चलाइएको थियो । 
    सो मुद्दा उपरको सुनुवाईमा न्यायाधिश बिनोद कुमार गौतमको एकल इजलाशले १० दिन कैद र ५ सय रुँपैया जरिवाना तोके लगत्तै आरोपितहरु फरार भएको डिएसपी तिलक भारतीले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता  बिना प्रदेश समृद्व हुनसक्दैन ः मन्त्री साह  
गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता  बिना प्रदेश समृद्व हुनसक्दैन ः मन्त्री साह  
आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित
आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
३४ स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा बन्द
३४ स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा बन्द
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर
सबल नेपालको २० औं साधारणसभा सम्पन्न
सबल नेपालको २० औं साधारणसभा सम्पन्न
पाँच महिनादेखीको तालाबन्दीले सप्तरीको खेलकुद क्षेत्र लथालिङ्ग
पाँच महिनादेखीको तालाबन्दीले सप्तरीको खेलकुद क्षेत्र लथालिङ्ग
करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग
फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग