सप्तरीका थप एक संक्रमितको मृत्यु

राजविराज राजविराज
|
शनिबार, आश्विन २४, २०७७
|
|
२० पटक हेरिएको
Shares
सप्तरीका थप एक संक्रमितको मृत्यु

सारांश

  •     जिल्ला स्वास्थ्य कार्यालयका अनुसार काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना रहेका रुपनी गाउँपालिका १ का ३३ वर्षिय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
  •       एक साताअघि स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई उपचारका लागि काठमाडौं लगेका थिए ।
  • पेशाले सबइन्जिनियर रहेका उनको पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २३ असोज । 
    सप्तरीका एक कोरोना संक्रमितको शुक्रबार उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ । 
    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना रहेका रुपनी गाउँपालिका १ का ३३ वर्षिय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो । 
    एक साताअघि स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई उपचारका लागि काठमाडौं लगेका थिए । पेशाले सबइन्जिनियर रहेका उनको पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो । 
    उनलाई आइसोलेशनमा राखी उपचार भइरहेकोमा शुक्रबार दिउँसो मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
वार्तासँगै आन्दोलनको तयारी भइरहेको छ ः संघर्ष समिति
वार्तासँगै आन्दोलनको तयारी भइरहेको छ ः संघर्ष समिति
पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए 
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए 
अनसनकारीसँग वार्ता र छलफल पश्चात् १ सय २६ दिनपछि तोडियो रिले अनसन 
अनसनकारीसँग वार्ता र छलफल पश्चात् १ सय २६ दिनपछि तोडियो रिले अनसन 
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
प्रदेशसभामा उठ्यो राजविराजको  विटौरी जग्गाको मुद्दा
प्रदेशसभामा उठ्यो राजविराजको  विटौरी जग्गाको मुद्दा
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
पाँच वर्षदेखी पशु झै मानव फलामे सिक्रिमा
पाँच वर्षदेखी पशु झै मानव फलामे सिक्रिमा
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान 
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान