दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
कोरोना महामारीको संक्रमणलाई मध्य नजर गर्दै आइतबार सप्तरी जिल्ला अदालतमा हातधुने स्टेशन जडान गरिएको छ ।
युनिसेफ प्रदेश कार्यालय जनकपुधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र, नेपालको सहजिकरणमा सप्तरी जिल्ला अदालतको परिसरमा आइतबार प्याडलसहितको हातधुने स्टेशन जडान गरिएको हो ।
सो स्टेशनको सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश चन्द्रमणि ज्ञवालीले हात धुई उद्घाटन गरेका छन् ।
सो अवसरमा अदालतका श्रेस्तेदार कुमार मास्के र जिल्ला बार ईकाई सप्तरीका अध्यक्ष डोमन साह, अदालतका कर्मचारी, संस्थाका अध्यक्ष, कोषाध्यक्ष तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
स्विश्व हातधुने दिवसको अवसर पारेर अदालतमा पनि कोरोनाको जोखिम उच्च रहेकोले सोही कुरालाई मध्यनजर गर्दै प्याडसहितको हातधुने स्टेशन जडान गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए । उनले उच्च अदालत राजविराज जनकपुर इजलासमा पनि सोही प्याडल जडान गरिने समेत बताए ।
जिल्ला अदालतमा हातधुने स्टेशन जडान
सारांश
- युनिसेफ प्रदेश कार्यालय जनकपुधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र, नेपालको सहजिकरणमा सप्तरी जिल्ला अदालतको परिसरमा आइतबार प्याडलसहितको हातधुने स्टेशन जडान गरिएको हो ।
- सो स्टेशनको सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश चन्द्रमणि ज्ञवालीले हात धुई उद्घाटन गरेका छन् ।
- सो अवसरमा अदालतका श्रेस्तेदार कुमार मास्के र जिल्ला बार ईकाई सप्तरीका अध्यक्ष डोमन साह, अदालतका कर्मचारी, संस्थाका अध्यक्ष, कोषाध्यक्ष तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया