अटो रिक्साको ठक्करबाट एक  पैदलयात्रीको ज्यान गयो

राजविराज राजविराज
|
आइतबार, माघ १८, २०७७
|
|
१९ पटक हेरिएको
Shares
अटो रिक्साको ठक्करबाट एक  पैदलयात्रीको ज्यान गयो

सारांश

  •     उक्त सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.
  • १ह.
  • ८३८ नम्बरको अटो रिक्साले पैदलयात्री जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, १८ माघ । 
    सप्तरीको कन्चनरुप नगरपालिका वडा नं. १० स्थित पुर्व पश्चिम राजमार्गमा शनिबार साँझ अटो रिक्साको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । 
    उक्त सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१ह. ८३८ नम्बरको अटो रिक्साले पैदलयात्री जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १० निवासी ३६ वर्षिय इसराफिल अलीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यता ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटीएको प्रहरी टोलीले अटो रिक्सा र चालक कंचनरुप नगरपालिका १० निवासी २१ वर्षिय ब्रहम देव पासवानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 
    यस्तै मृतक अलीको शवलाई पोष्टमार्टमका लागी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समस्या समाधानका साटो उपेक्षा ग¥यो ः द्वन्दपीडित
समस्या समाधानका साटो उपेक्षा ग¥यो ः द्वन्दपीडित
विकट र बिपन्न बस्तीमा सेना र  युनिकको निशुल्क स्वास्थ्य शिविर
विकट र बिपन्न बस्तीमा सेना र  युनिकको निशुल्क स्वास्थ्य शिविर
विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण
विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण
छिन्नमस्ता मन्दिरमा हेल्थ डेस्कका साथै स्वास्थ्य सम्बन्धी सतर्कत अपनाइयो
महामारीको समयमा पनि बैंकर्सले व्यापारीलाई सहुलियत दिएनन् ः उवास अध्यक्ष प्रधान, व्यापारीलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो
महामारीको समयमा पनि बैंकर्सले व्यापारीलाई सहुलियत दिएनन् ः उवास अध्यक्ष प्रधान, व्यापारीलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
डराउनु पर्दैन हामी सुरक्षित छांै सावधानी अपनाऔं
डराउनु पर्दैन हामी सुरक्षित छांै सावधानी अपनाऔं
पत्रकार महासंघलाई सरसफाई सामाग्रि हस्तान्तरण
पत्रकार महासंघलाई सरसफाई सामाग्रि हस्तान्तरण