आगो ताप्ने क्रममा एक बृद्धाको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, माघ २३, २०७७
|
|
२५ पटक हेरिएको
Shares
आगो ताप्ने क्रममा एक बृद्धाको मृत्यु

सारांश

  •     चिसो छल्न बालिएको घुर ताप्ने क्रममा आगो लागेर गम्भिर घाइते भएकी उक्त नगरपालिका वडा नं.
  • २ हर्दियाकी ७५ वर्षिया कमली देबि पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       प्रहरीका अनुसार आफनो घरमा घुर बाली ताप्ने क्रममा अचानक साडीमा आगो लाग्दा कम्मर भन्दा तल दुबै खुट्टा, घाँटी र ढाड जली घाईते भएकी पासवानको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 
    सप्तरीको सुरुङ्गा नगरपालिकामा बिहीबार साँझ आगो ताप्ने क्रममा जलेर गम्भिर घाइते भएकी एक बृद्धाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । 
    चिसो छल्न बालिएको घुर ताप्ने क्रममा आगो लागेर गम्भिर घाइते भएकी उक्त नगरपालिका वडा नं.२ हर्दियाकी ७५ वर्षिया कमली देबि पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीका अनुसार आफनो घरमा घुर बाली ताप्ने क्रममा अचानक साडीमा आगो लाग्दा कम्मर भन्दा तल दुबै खुट्टा, घाँटी र ढाड जली घाईते भएकी पासवानको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । 
    अगोबाट जलेर गम्भिर घाइते भएकी उनलाई उपचारका लागी सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएकोमा सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छठ पर्वको धुमधाम साथ तयारी
छठ पर्वको धुमधाम साथ तयारी
सडक स्तरोन्नतीको माग गर्दै राजविराजमा चक्काजाम
सडक स्तरोन्नतीको माग गर्दै राजविराजमा चक्काजाम
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
रामनवमीमा स्व. सिंहको सम्झना
रामनवमीमा स्व. सिंहको सम्झना
हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको  रिहाको माग गर्दै प्रदर्शन
हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको  रिहाको माग गर्दै प्रदर्शन
उचित सिचाईको व्यवस्था र वर्षा  नहुँदा चैते धान रोपाई प्रभावित
उचित सिचाईको व्यवस्था र वर्षा  नहुँदा चैते धान रोपाई प्रभावित
छोरीहरूलाई ल्यापटप बाँड्ने योजना ः मुख्यमन्त्री राउत
छोरीहरूलाई ल्यापटप बाँड्ने योजना ः मुख्यमन्त्री राउत
गजेन्द्रनारायण सिंहको सम्झना
गजेन्द्रनारायण सिंहको सम्झना
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी