सरस्वती पुजा धुमधामका साथ मनाईयो

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ४, २०७७
|
|
२३ पटक हेरिएको
Shares
सरस्वती पुजा धुमधामका साथ मनाईयो

सारांश

  •     बुद्धि ज्ञान र विद्याको रुपमा सारा विश्वमा आफ्नो कृपाले ज्ञानको प्रकाश फैलाउने सरस्वतीलाई श्री पञ्चमीका दिन विद्यार्थीहरुले श्रद्धापूर्वक पूजाअर्चना गर्ने परम्परा रहेको छ ।
  • पूजाका लागि विद्यार्थी, अभिभावक र विद्यालयका संचालक सबै उत्साहका साथ जुट्ने गरेका छन् ।
  •     राजबिराजका विभिन्न बिद्यालयहरूमा सरस्वती पूजाको लागी माटाका कलात्मक मुर्ति बनाएर बिधार्थीहरूले सरस्वती पुजा धुमधामका साथ मनाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ४ फागुन । 
    सप्तरीका विभिन्न विद्यालयहरुमा श्रीपंचमीका दिन मनाइने सरस्वती पूजा धुमधामको साथ मनाईएको छ ।
    बुद्धि ज्ञान र विद्याको रुपमा सारा विश्वमा आफ्नो कृपाले ज्ञानको प्रकाश फैलाउने सरस्वतीलाई श्री पञ्चमीका दिन विद्यार्थीहरुले श्रद्धापूर्वक पूजाअर्चना गर्ने परम्परा रहेको छ । पूजाका लागि विद्यार्थी, अभिभावक र विद्यालयका संचालक सबै उत्साहका साथ जुट्ने गरेका छन् ।

    राजबिराजका विभिन्न बिद्यालयहरूमा सरस्वती पूजाको लागी माटाका कलात्मक मुर्ति बनाएर बिधार्थीहरूले सरस्वती पुजा धुमधामका साथ मनाएका छन् ।
    राजबिराजस्थित मबिव क्याम्पस, शिब्स ईन्टरनेशनल माबि, लिटिल प्mलाबर, गौतम शिसु सदन, पविमावि लगायतका बिधालयमा भब्यता पुर्व सरस्वती पुजा मनाएका छन् ।

    सरस्वती पूजाको अवसरमा राजविराजस्थित शिब्स बोर्डिङ स्कुलका विद्यार्थीहरुले विज्ञान प्रदर्शिनी गरेका थिए । जसमा विद्यार्थीहरुले कलात्मक रुपमा निर्माण गरेका सलाईको डब्बाले बनाएका घर, चर्खा तथा बिज्ञानसँग आधारित अन्य सामाग्रिहरु प्रदर्शनीमा राखिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होली पर्व घर भित्रै मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
होली पर्व घर भित्रै मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानियद्वारा प्रदर्शन
हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानियद्वारा प्रदर्शन
ग्राहक बनेर आएकाले बैंकमा बम राखेको आशंका, सेनाद्वारा निस्कृय
ग्राहक बनेर आएकाले बैंकमा बम राखेको आशंका, सेनाद्वारा निस्कृय
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते 
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते 
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 
दुई बर्ष कैद सजाय भएका फरार प्रतिवादी पक्राउ 
दुई बर्ष कैद सजाय भएका फरार प्रतिवादी पक्राउ 
वेपत्ता भएको १६ दिनपछि कुखुरा व्यवसायी मृत भेटिए
मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
टयाक्टर पल्टिदा च्यापिएर एकको मृत्यु
टयाक्टर पल्टिदा च्यापिएर एकको मृत्यु