दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको कार्यालय प्रयोजनका लागि सरसफाई क्षेत्रमा कार्यरत समेत रहेको सबल नेपाल नामक संस्थाले सरसफाई सामग्री उपलब्ध गराएको छ ।
सबल नेपालका निर्देशक दिपक झाले महासंघ सप्तरीका सभापति श्रवण कुमार देवलाई सो सरसफाई सामाग्रि मंगलबार हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण गरिएको सामाग्रिहरुमा बाल्टिन ३ थान, जग ३ थान, हर्पिक ३ बोतल, फिनेल ३ बोतल, चर्पी ब्रस ३ थान, झाडु ३ थान, खुट्टा पुछ्ने डोरम्याट ३ थान, बेगन स्प्रे २ थान, डस्टबिन ६ थान र झोल सफा गर्ने कुचो २ थान रहेका महासंघका कोषाध्यक्ष नवीन गुप्ताले जानकारी दिए ।
सामाग्रि हस्तान्तरणपश्चात् महासंघका सभापति देवले सहयोगी संस्थालाई आगामी दिनहरुमा महासंघप्रति सहयोगको अपेक्षा राख्दै धन्यवाद दिएका थिए ।
पत्रकार महासंघलाई सरसफाई सामाग्रि हस्तान्तरण
सारांश
- सबल नेपालका निर्देशक दिपक झाले महासंघ सप्तरीका सभापति श्रवण कुमार देवलाई सो सरसफाई सामाग्रि मंगलबार हस्तान्तरण गरेका छन् ।
- हस्तान्तरण गरिएको सामाग्रिहरुमा बाल्टिन ३ थान, जग ३ थान, हर्पिक ३ बोतल, फिनेल ३ बोतल, चर्पी ब्रस ३ थान, झाडु ३ थान, खुट्टा पुछ्ने डोरम्याट ३ थान, बेगन स्प्रे २ थान, डस्टबिन ६ थान र झोल सफा गर्ने कुचो २ थान रहेका महासंघका कोषाध्यक्ष नवीन गुप्ताले जानकारी दिए ।
- सामाग्रि हस्तान्तरणपश्चात् महासंघका सभापति देवले सहयोगी संस्थालाई आगामी दिनहरुमा महासंघप्रति सहयोगको अपेक्षा राख्दै धन्यवाद दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया