छात्रालाई साइकल बितरण

राजविराज राजविराज
|
शुक्रबार, श्रावण २२, २०७८
|
|
२४ पटक हेरिएको
Shares
छात्रालाई साइकल बितरण

सारांश

  •     विद्यालय प्राङ्गणमा प्रधानाध्यापक देवन यादवको अधयक्षतामा आयोजित कार्यक्रममा उक्त विद्यालयमा कक्षा ८ मा पढ्ने ३९ जना छात्रालाई साइकल बितरण गरिएको हो ।
  •     सो अवसरमा गाउँपालिकाका प्रमुख निलाम्बर यादव, वडा अध्यक्ष रामेश्वर यादव, वडा समिति सदस्य भोला साह, हरिशचन्द्र मण्डल, मालतीदेवी खंग, चन्द्रादेवी रजक, शिक्षक प्रमोद कुमार यादवलगायतले साइकल बितरण गरे ।
  •       महिलाप्रति हुँदै आएको विभेद अन्त्य तथा उनीहरुको शिक्षामा पहुँच अभिबृद्धि गरि आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेश २ सरकारले ८ वटै जिल्लामा बेटी पढाउ, बेटी बचाउ अभियान चलाउँदै आएको छ ।

दैनिक समाचारदाता
राजबिराज, २२ साउन ।
    सप्तरीको विष्णुपुर गाउँपालिकास्थित श्रीजनता आधारभुत विद्यालय मुसहरनियाका ३९ जना छात्रालाई शुक्रबार साइकल बितरण गरिएको छ । 
    विद्यालय प्राङ्गणमा प्रधानाध्यापक देवन यादवको अधयक्षतामा आयोजित कार्यक्रममा उक्त विद्यालयमा कक्षा ८ मा पढ्ने ३९ जना छात्रालाई साइकल बितरण गरिएको हो ।
    सो अवसरमा गाउँपालिकाका प्रमुख निलाम्बर यादव, वडा अध्यक्ष रामेश्वर यादव, वडा समिति सदस्य भोला साह, हरिशचन्द्र मण्डल, मालतीदेवी खंग, चन्द्रादेवी रजक, शिक्षक प्रमोद कुमार यादवलगायतले साइकल बितरण गरे । 
    महिलाप्रति हुँदै आएको विभेद अन्त्य तथा उनीहरुको शिक्षामा पहुँच अभिबृद्धि गरि आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेश २ सरकारले ८ वटै जिल्लामा बेटी पढाउ, बेटी बचाउ अभियान चलाउँदै आएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलेका सामानसहित मोटरसाइकल भन्सार बुझाइयो
भन्सार छलेका सामानसहित मोटरसाइकल भन्सार बुझाइयो
कक्षा कोठा र शिक्षक अभावमा  पठनपाठनमा अवरोध
कक्षा कोठा र शिक्षक अभावमा  पठनपाठनमा अवरोध
नवनिर्वाचित पदाधिकारीहरूले लिए पद तथा गोपनियताको शपथ
नवनिर्वाचित पदाधिकारीहरूले लिए पद तथा गोपनियताको शपथ
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
राजासहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन
राजासहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन
चाडपर्वमा सस्तो पसल संचालनमा आउन सकेन
चाडपर्वमा सस्तो पसल संचालनमा आउन सकेन
काँग्रेसको क्षेत्र नं. २ का पदाधिकारीहरुको पदस्थापन
काँग्रेसको क्षेत्र नं. २ का पदाधिकारीहरुको पदस्थापन
दशगजामा वेवारिसे अवस्थामा पुरुषको शव फेला
दशगजामा वेवारिसे अवस्थामा पुरुषको शव फेला
फोहोर र प्रदुषण अन्त्य गर्न तथा  वातावरण संरक्षण गर्न माग गर्दै प्रदर्शन
फोहोर र प्रदुषण अन्त्य गर्न तथा  वातावरण संरक्षण गर्न माग गर्दै प्रदर्शन
सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा