एक महिलासहित ६ कैदीलाई माफी 

राजविराज राजविराज
|
सोमबार, आश्विन ४, २०७८
|
|
१२९ पटक हेरिएको
Shares
एक महिलासहित ६ कैदीलाई माफी 

सारांश

  •     कैद सजाय मिनाहा भई रिहा भएकाहरुमा कर्तब्य ज्यान तर्पmका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाकी निरपती मिश्रा, ज्यान मार्ने उधोग तर्फका राजविराज नगरपालिका निवासी शुभकरण खंग, महेश खंग, सवारी ज्यान तर्फ शम्भुनाथ नगरपालिकाका राजेन्द्र कुमार मण्डल र डाँका तर्फका खडक नगरपालिकाका शिव कुमार राम छन् ।
  •       यस्तै सवारी अंगभंग मुदाका पाचथर जिल्ला निवासी सगुन लिम्बु पनि रिहा भएका छन् ।
  • जेलर सुमन कोईरालाका अनुसार राम्रो आचारण भएकाले सरकारबाट उनीहरुलाई बाँकि कैद सजाय मिनाहा गरी कैद  मुक्त गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
    संविधान दिवसको अवसरमा सरकारले राजविराज कारागारका एक महिलासहित ६ जना कैदीलाई माफि दिएको छ । 
    कैद सजाय मिनाहा भई रिहा भएकाहरुमा कर्तब्य ज्यान तर्पmका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाकी निरपती मिश्रा, ज्यान मार्ने उधोग तर्फका राजविराज नगरपालिका निवासी शुभकरण खंग, महेश खंग, सवारी ज्यान तर्फ शम्भुनाथ नगरपालिकाका राजेन्द्र कुमार मण्डल र डाँका तर्फका खडक नगरपालिकाका शिव कुमार राम छन् । 
    यस्तै सवारी अंगभंग मुदाका पाचथर जिल्ला निवासी सगुन लिम्बु पनि रिहा भएका छन् । जेलर सुमन कोईरालाका अनुसार राम्रो आचारण भएकाले सरकारबाट उनीहरुलाई बाँकि कैद सजाय मिनाहा गरी कैद  मुक्त गरिएको हो । 
    मन्त्रि परिषदको २९ भदौको बैठकको सिफारिसमा मुलुकी फौजदारी कार्याविधी सहित, २०७४ को दफा १६५ को प्रावधान अनुसार राष्ट्रपती कार्यलयबाट बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिएको राजविराज कारागारले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
कृषि विज्ञानको पढाईमा छात्राहरुको पनि रुची बढ्दै 
कृषि विज्ञानको पढाईमा छात्राहरुको पनि रुची बढ्दै 
१७ लाख भन्दा बढी मुल्य बराबरको चाँदीको गरहगनासहित दुई पक्राउ
१७ लाख भन्दा बढी मुल्य बराबरको चाँदीको गरहगनासहित दुई पक्राउ
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
मधेश प्रदेशमा शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको छ ः मन्त्री यादव
मधेश प्रदेशमा शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको छ ः मन्त्री यादव
अस्पतालमा फर्मासिष्टहरुको नियुक्ती हुने : मन्त्री साह 
अस्पतालमा फर्मासिष्टहरुको नियुक्ती हुने : मन्त्री साह 
छठ मनाउन आंगनमै घाट, जलाशय सफा नहुदा  पनि प्रदुषित पानी मै उभिएर सूर्यको पूजा
छठ मनाउन आंगनमै घाट, जलाशय सफा नहुदा  पनि प्रदुषित पानी मै उभिएर सूर्यको पूजा
आत्महत्याका घटना बढ्दो
आत्महत्याका घटना बढ्दो