प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन

राजविराज राजविराज
|
शनिबार, आश्विन १६, २०७८
|
|
२४ पटक हेरिएको
Shares
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन

सारांश

  •     प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक रमेश रन्जितकारले एक समारोहका बीच उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
  •       उक्त अवसरमा राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रदेश नम्बर २ संघीय प्रहरी ईकाई कार्यालय जननपुरका कार्यालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उमाशंकर पंजियार, प्रदेश २ प्रहरी तालिम केन्द्र जनकपुर–राजबिराजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल, भिम दल गण राजबिराजका प्रमुख सेनानी निरज भण्डारीको उपस्थित रहेको थियो ।
  •     यसैगरी सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, सशस्त्र प्रहरी गण राजबिराजका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ स्थानीय जनप्रतिनिधि, राजनैनिक दलका प्रतिनिधिलगायतका स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियोे ।

दैनिक समाचारदाता
राजविराज, १५ असोज । 
    सप्तरीको राजगढ गाउँपालिका १ स्थित झुटकीमा शुक्रबार प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ । 
    प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक रमेश रन्जितकारले एक समारोहका बीच उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । 
    उक्त अवसरमा राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रदेश नम्बर २ संघीय प्रहरी ईकाई कार्यालय जननपुरका कार्यालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उमाशंकर पंजियार, प्रदेश २ प्रहरी तालिम केन्द्र जनकपुर–राजबिराजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल, भिम दल गण राजबिराजका प्रमुख सेनानी निरज भण्डारीको उपस्थित रहेको थियो ।
    यसैगरी सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, सशस्त्र प्रहरी गण राजबिराजका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ स्थानीय जनप्रतिनिधि, राजनैनिक दलका प्रतिनिधिलगायतका स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियोे । 
    प्रदेश नम्बर २ आन्तरिक मामिला तथा संचार मन्त्रालय जनकपुरको आर्थिक सहयोगमा नवनिर्मित भवन तथा नागारिक सहायता कक्षको समेत उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोरी पैठारी गरि नेपाल ल्याउँदै गरेका ५० भेडा बरामद
चोरी पैठारी गरि नेपाल ल्याउँदै गरेका ५० भेडा बरामद
विश्व शान्तिका लागि बेल्हीचपेनामा बिष्णुमहायज्ञ सुरू
विश्व शान्तिका लागि बेल्हीचपेनामा बिष्णुमहायज्ञ सुरू
कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न  माओवादी केन्द्रको माग
कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न  माओवादी केन्द्रको माग
पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु
पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु
दुई पक्षबीचको झडपमा एकको मृत्यु,  हत्याको आरोपमा एक पक्राउ, अन्य फरार
दुई पक्षबीचको झडपमा एकको मृत्यु,  हत्याको आरोपमा एक पक्राउ, अन्य फरार
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन 
विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन 
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सिरहा फाईनलमा भिड्ने
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सिरहा फाईनलमा भिड्ने