खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा  निर्माण तथा मर्मत गरि हस्तान्तरण

राजविराज राजविराज
|
बुधबार, आश्विन २०, २०७८
|
|
२६ पटक हेरिएको
Shares
खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा  निर्माण तथा मर्मत गरि हस्तान्तरण

सारांश

  •    बिएमजेड/भिसिए/डब्लुएचएच एनपिएल–१०६०–१८ को सहयोग तथा महुली सामुदाय बिकास केन्द्र नेपालको सहकार्यमा दुई वटा शौचालय मर्मत, तीन वटा ट्युवेल प्लेटफर्मको निर्माण तथा दुई वटा हेन्ड स्टेशन हस्तान्तरण गरिएको हो ।
  •      बिएमजेड/भिसिए/डब्लुएचएचको ६ लाख ८५ हजार ७ सय ९४ रुँपैया ५४ पैसा, विद्यालयको १ लाख २७ हजार १ सय २० रुँपैया गरि ८ लाख १२ हजार ९ सय १७ रुँपैया ५४ पैसाको कुल लागतमा उक्त मर्मत सम्भार तथा संरचना नवनिर्माण गरिएको हो ।
  •       विद्यालयका प्रधानाध्यापकको अध्यक्षतमा आयोजित कार्यक्रममा डब्लुएचचएका कमल चापागाई, महुली सामुदायिक विकास केन्द्र नेपालका चन्द्रमणि चौधरी, सन्तोष चौधरीलगायतको सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २० असोज । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ९ स्थित एसएलपी मावि पत्थरगाढामा खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा निर्माण तथा मर्मत सम्भार गरि बुधबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । 
   बिएमजेड/भिसिए/डब्लुएचएच एनपिएल–१०६०–१८ को सहयोग तथा महुली सामुदाय बिकास केन्द्र नेपालको सहकार्यमा दुई वटा शौचालय मर्मत, तीन वटा ट्युवेल प्लेटफर्मको निर्माण तथा दुई वटा हेन्ड स्टेशन हस्तान्तरण गरिएको हो । 
   बिएमजेड/भिसिए/डब्लुएचएचको ६ लाख ८५ हजार ७ सय ९४ रुँपैया ५४ पैसा, विद्यालयको १ लाख २७ हजार १ सय २० रुँपैया गरि ८ लाख १२ हजार ९ सय १७ रुँपैया ५४ पैसाको कुल लागतमा उक्त मर्मत सम्भार तथा संरचना नवनिर्माण गरिएको हो । 
    विद्यालयका प्रधानाध्यापकको अध्यक्षतमा आयोजित कार्यक्रममा डब्लुएचचएका कमल चापागाई, महुली सामुदायिक विकास केन्द्र नेपालका चन्द्रमणि चौधरी, सन्तोष चौधरीलगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?