सप्तकोशीको ४१ वटा ढोका खोलिए

राजविराज राजविराज
|
बुधबार, कार्तिक ३, २०७८
|
|
२१ पटक हेरिएको
Shares
सप्तकोशीको ४१ वटा ढोका खोलिए

सारांश

  •     सप्तरी–सुनसरीको बीच सिमामा पर्ने सप्तकोशी नदीमा यस वर्ष कै उच्च पानीको वहाव २ लाख ६३ हजार २ सय ७० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •     जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काप्mलेले पानीको वहाव बढेसंगै कोशी ब्यारेजका ५६ ढोका मध्ये ४१ वटा ढोका खुल्ला गरिएको जानकारी दिए ।
  • पानीको वहाव उच्च भएपछि सर्वसाधारणलाई सचेत गर्नका निम्ती खतराको संकेत रातो बत्ती समेत बालिएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक । 
    निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएपछि बुधबार ४१ वटा ढोका खोलिएको छ । 
    सप्तरी–सुनसरीको बीच सिमामा पर्ने सप्तकोशी नदीमा यस वर्ष कै उच्च पानीको वहाव २ लाख ६३ हजार २ सय ७० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काप्mलेले पानीको वहाव बढेसंगै कोशी ब्यारेजका ५६ ढोका मध्ये ४१ वटा ढोका खुल्ला गरिएको जानकारी दिए । पानीको वहाव उच्च भएपछि सर्वसाधारणलाई सचेत गर्नका निम्ती खतराको संकेत रातो बत्ती समेत बालिएको उनले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनी र महादेवामा पदस्थापन 
रुपनी र महादेवामा पदस्थापन 
कडा सुरक्षाबीच सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न 
कडा सुरक्षाबीच सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न 
सहिदका परिवारका लागि गर्नुपर्ने काममा  राज्य चुकेको छ ः प्रदेशसभा सदस्य
सहिदका परिवारका लागि गर्नुपर्ने काममा  राज्य चुकेको छ ः प्रदेशसभा सदस्य
भन्सार कार्यालयको ९० प्रतिशत भन्दा बढी राजस्व संकलन
भन्सार कार्यालयको ९० प्रतिशत भन्दा बढी राजस्व संकलन
गोपाल गोतामे पत्रकारिता पुरस्कारबाट प्रेस स्वतन्त्रता सेनानी झा सम्मानित
गोपाल गोतामे पत्रकारिता पुरस्कारबाट प्रेस स्वतन्त्रता सेनानी झा सम्मानित
बालिकालाई आत्महत्या गर्न दुरुत्साहन  गर्ने दुईजनालाई कैद र जरिवाना
बालिकालाई आत्महत्या गर्न दुरुत्साहन  गर्ने दुईजनालाई कैद र जरिवाना
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
एकै परिवारका ६ सहित १५ जना कोरोना पोजेटिभ, सप्तरीमा संक्रमितको संख्या ८ सय २३ 
एकै परिवारका ६ सहित १५ जना कोरोना पोजेटिभ, सप्तरीमा संक्रमितको संख्या ८ सय २३ 
पुनः एक महिला झुण्डिएको  अवस्थामा फेला 
पुनः एक महिला झुण्डिएको  अवस्थामा फेला 
क्लबको जग्गा व्यक्तिको नाममा गएपछि गाउँपालिकाले ग¥यो हस्तक्षेप
क्लबको जग्गा व्यक्तिको नाममा गएपछि गाउँपालिकाले ग¥यो हस्तक्षेप