गाजासहित दुई किशोर पक्राउ

राजविराज राजविराज
|
बिहिबार, कार्तिक ११, २०७८
|
|
२२ पटक हेरिएको
Shares
गाजासहित दुई किशोर पक्राउ

सारांश

  •     राजगढ गाउँपालिका वडा नं.
  • २ कमलपुर बोर्डर ईलाकामा बोर्डर आउट पोष्ट टोलीले नेपालबाट भारततर्फ जादै गरेको अनटेष्ट मोटरसाइकलमा सवार राजविराज २ निवासी १५ वर्षिय अजय मण्डल र कंचनरुप नगरपालिका ९ निवासी १४ वर्षिय रुपेश यादवलाई पक्राउ गरेको हो ।
  •       उनीहरुले बोकेको झोलाबाट २ किलो गाजा फेला परेको हुँदा उक्त गाँजा, ब्यक्ति र मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी प्रहरी चौकी झुट्कीमा बुझाएको सशस्त्र प्रहरी बल राजविराजले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक । 
    सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बनैनियाले दुई किशोरलाई लागुऔषध गाजासहित पक्राउ गरेको छ । 
    राजगढ गाउँपालिका वडा नं. २ कमलपुर बोर्डर ईलाकामा बोर्डर आउट पोष्ट टोलीले नेपालबाट भारततर्फ जादै गरेको अनटेष्ट मोटरसाइकलमा सवार राजविराज २ निवासी १५ वर्षिय अजय मण्डल र कंचनरुप नगरपालिका ९ निवासी १४ वर्षिय रुपेश यादवलाई पक्राउ गरेको हो । 
    उनीहरुले बोकेको झोलाबाट २ किलो गाजा फेला परेको हुँदा उक्त गाँजा, ब्यक्ति र मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी प्रहरी चौकी झुट्कीमा बुझाएको सशस्त्र प्रहरी बल राजविराजले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
“सिरियल किलर” गुलजार डाका र  निर्मलाको हत्यामा पनि संलग्न ः प्रहरी
“सिरियल किलर” गुलजार डाका र  निर्मलाको हत्यामा पनि संलग्न ः प्रहरी
नेकपा माओबादी केन्द्र सप्तरीको जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियान शुरु 
नेकपा माओबादी केन्द्र सप्तरीको जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियान शुरु 
प्रतिष्ठान निर्माणका लागि युवाहरुले शुक्रबार पनि धर्नालाई दिए निरन्तरता 
प्रतिष्ठान निर्माणका लागि युवाहरुले शुक्रबार पनि धर्नालाई दिए निरन्तरता 
पसल बन्द गरेर कर नीतिको बिरोध गर्दै व्यवसायी सडकमा
पसल बन्द गरेर कर नीतिको बिरोध गर्दै व्यवसायी सडकमा
खेलाडी सम्मानित, जेष्ठ नागरिकलाई कम्बल बितरण
खेलाडी सम्मानित, जेष्ठ नागरिकलाई कम्बल बितरण
कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव
कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु
सुरुङ्गा र खडक महिला प्रिमियर लिगको फाइनलमा भिड्ने 
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन