फरार प्रतिवादी सरदार पक्राउ

राजविराज राजविराज
|
बुधबार, माघ १६, २०७५
|
|
५८ पटक हेरिएको
Shares
फरार प्रतिवादी सरदार पक्राउ

सारांश

  •     सप्तरीको साबिक ठेलिया गाविस वडा नं.
  • ८ हाल कंचनरुप नगरपालिका वडा नं.
  • ११ बस्ने ४५ वर्षिय बुधाई सरदारलाई पक्राउ गरेको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
    वन पैदावर हानी नोक्सानी मुद्दाका फरार प्रतिवादी सप्तरी प्रहरीले पक्राउ गरेको छ । 
    सप्तरीको साबिक ठेलिया गाविस वडा नं. ८ हाल कंचनरुप नगरपालिका वडा नं. ११ बस्ने ४५ वर्षिय बुधाई सरदारलाई पक्राउ गरेको जनाएको छ । 
    सरदारलाई सप्तरी जिल्ला अदालतको फैसला आदेशले ९ महिना कैद सजाया भएकोमा निज प्रतिवादीलाई खोजतलास गर्ने क्रममा मंगलबार पक्राउ गरेको जनाएको छ । 
    पक्राउ परेका सरदारलाई सप्तरी जिल्ला अदालतको आदेशानुसार मंगलबारै कारागार पठाइएको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु