पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश

राजविराज राजविराज
|
सोमबार, फाल्गुन ९, २०७८
|
|
२३ पटक हेरिएको
Shares
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश

सारांश

  •     सोमबार जसपाद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानपञ्च समेत रहेका बरबरियासँगै विभिन्न पार्टी परित्याग गरि एक सयभन्दा बढी नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् ।
  •       तिरहुत गाउँपालिकामा आयोजित कार्यक्रममा नवप्रवेशीहरुलाई मधेश प्रदेशका सामाजिक विकास मन्त्री एवं जसपाका कार्यकारिणी सदस्य नवलकिशोर साहले फुलमाला अविर लगाई स्वागत गरे ।
  •       कार्यक्रममा तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहरखेर, जसपा गाउँकमिटिका अध्यक्ष बिरेन्द्र मिश्रा, वडा अध्यक्ष शिवनारायण मेहता, जयप्रकाश यादव, मनोज यादव लगायतले पनि नवप्रवेशीहरुको स्वागत गर्दै जसपाले नै देश र जनताको हितमा काम गर्न सक्ने बताएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
    सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरीका नेकपा एमालेका स्थानिय नेता सुशिल बरबरिया पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । 
    सोमबार जसपाद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानपञ्च समेत रहेका बरबरियासँगै विभिन्न पार्टी परित्याग गरि एक सयभन्दा बढी नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् । 
    तिरहुत गाउँपालिकामा आयोजित कार्यक्रममा नवप्रवेशीहरुलाई मधेश प्रदेशका सामाजिक विकास मन्त्री एवं जसपाका कार्यकारिणी सदस्य नवलकिशोर साहले फुलमाला अविर लगाई स्वागत गरे । 
    कार्यक्रममा तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहरखेर, जसपा गाउँकमिटिका अध्यक्ष बिरेन्द्र मिश्रा, वडा अध्यक्ष शिवनारायण मेहता, जयप्रकाश यादव, मनोज यादव लगायतले पनि नवप्रवेशीहरुको स्वागत गर्दै जसपाले नै देश र जनताको हितमा काम गर्न सक्ने बताएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण
सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी
सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी
निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
उज्जेवकिस्तानकी दुई महिलासहित तीन जना प्रहरी नियन्त्रणमा 
उज्जेवकिस्तानकी दुई महिलासहित तीन जना प्रहरी नियन्त्रणमा 
आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर 
आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर 
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
मनिषाको रहस्यमय मृत्यु,  माइती पक्षद्वारा हत्या भएको दाबी
मनिषाको रहस्यमय मृत्यु,  माइती पक्षद्वारा हत्या भएको दाबी
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु