करेन्ट लागेर एकको ज्यान गयो

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १२, २०७८
|
|
४५ पटक हेरिएको
Shares
करेन्ट लागेर एकको ज्यान गयो

सारांश

  •     मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय महादेव साह रहेका छन् ।
  • प्रहरीका अनुसार घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लागेको थियो ।
  •       करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
    सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढामा बुधबारराति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । 
    मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय महादेव साह रहेका छन् । प्रहरीका अनुसार घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लागेको थियो । 
    करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु 
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु 
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान 
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान 
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य
कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य
सडक दुर्घटनामा ६ जना घाइते
सडक दुर्घटनामा ६ जना घाइते
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
नामावलीमा धांधली भएको भन्दै अध्यक्ष कार्यकक्षमा तालाबन्दी 
नामावलीमा धांधली भएको भन्दै अध्यक्ष कार्यकक्षमा तालाबन्दी 
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन
संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन
डिपिआर अनुसार बसपार्क निर्माण गर्न माँग 
डिपिआर अनुसार बसपार्क निर्माण गर्न माँग