फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

राजविराज राजविराज
|
मंगलबार, चैत्र २९, २०७८
|
|
२३ पटक हेरिएको
Shares
फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

सारांश

  •     प्रहरीका अनुसार २०७३ साल असोज ८ गते ठाकुरले चलाएको स.
  • ३प.
  • ३२२७ नं.

दैनिक समाचारदाता
राजविराज, २९ चैत । 
    सवारी ज्यान मुद्दामा फरार एक प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका ८ का २४ वर्षिय संजय कुमार ठाकुर छन् । 
    प्रहरीका अनुसार २०७३ साल असोज ८ गते ठाकुरले चलाएको स.३प. ३२२७ नं.को मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका सोही वडा निवासी ६१ वर्षिय विष्णुदेव पासवानको घटनाको तीन दिनपछि उपचारका क्रममा मृत्यु भएको थियो । 
    मृतककी पत्नी रेवियादेवीको जाहेरीले ठाकुर उपर सवारी ज्यान मुद्दा चलाइएकोमा २०७५ मंसिर ८ गते सप्तरी जिल्ला अदालतले २ वर्ष कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो । 
    उक्त घटनापछि फरार भएका ठाकुरलाई मंगलबार घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । 
    ठाकुरलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद भुक्तानका लागि मंगलबार नै राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिन्नमस्ता ६ को विकासीय गतिविधिले  तिब्रता पाउने ः मन्त्री साह
छिन्नमस्ता ६ को विकासीय गतिविधिले  तिब्रता पाउने ः मन्त्री साह
विपद व्यवस्थापन सम्बन्धी पूर्व अभ्यास 
रुपनी र महादेवामा पदस्थापन 
रुपनी र महादेवामा पदस्थापन 
सरकारविरुद्घ काँग्रेसको राजविराजमा विशाल प्रदर्शन
सरकारविरुद्घ काँग्रेसको राजविराजमा विशाल प्रदर्शन
बार दिवसमा दुई दर्जन कानुन  व्यवसायीद्वारा रक्तदान
बार दिवसमा दुई दर्जन कानुन  व्यवसायीद्वारा रक्तदान
ईक्युवालिटी कपमा सप्तरी बिजयी
ईक्युवालिटी कपमा सप्तरी बिजयी
कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
मिथिला देवघर साइकल  यात्रा २०७६ साउन २१ देखी
राष्ट्रिय मानव अधिकार आयोगद्वारा बजार अनुगमनमा कडाई, अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावट युक्त उपभोग्य सामाग्रि फेला 
राष्ट्रिय मानव अधिकार आयोगद्वारा बजार अनुगमनमा कडाई, अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावट युक्त उपभोग्य सामाग्रि फेला 
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी 
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी