खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मी संक्रमित 

राजविराज राजविराज
|
सोमबार, श्रावण ९, २०७९
|
|
३३ पटक हेरिएको
Shares
खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मी संक्रमित 

सारांश

  •     संक्रमणको लक्षणदेखिएपछि उनले एन्टिजेन परिक्षण गरेका थिए ।
  • सो परिक्षणबाट संक्रमण पुष्टी भएपछि ४५ वर्षीय उनी होम आईशोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  • रुपनी गाउँपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, ९ साउन । 
    जिल्ला स्वास्थ्य कार्यालय सप्तरीबाट कोरोना विरुद्धको खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
    संक्रमणको लक्षणदेखिएपछि उनले एन्टिजेन परिक्षण गरेका थिए । सो परिक्षणबाट संक्रमण पुष्टी भएपछि ४५ वर्षीय उनी होम आईशोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । रुपनी गाउँपालिका वडा नं. ३ घर भएका उनी जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन हुन । 
    तीन महिना यता कोरोना संक्रमणदर शुन्यमा झरेको जिल्लामा नयाँ संक्रमित देखिएपछी स्थानीय तथा अधिकारीहरु झस्किन थालेका छन । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले कोरोना कहर फेरी पनि फैलिन सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन् । 
    कोरोना संक्रमण पैmलिन नदिन उच्च सर्तकता अपनाउन र स्वास्थ्य मन्त्रालयले तोकेकोे स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न जिल्ला स्वास्थ्य कार्यालयले सबैसँग अपिल गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 
राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 
सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापनका लागि अस्थायी अस्पताल संचालन हुँदै 
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
एकै दिन दुई जनाले गरे आत्महत्या,  साइकल नदिएको झोकमा विषादी सेवन
एकै दिन दुई जनाले गरे आत्महत्या,  साइकल नदिएको झोकमा विषादी सेवन
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
शल्यक्रिया कै क्रममा जलेर घाइते भएका महतोद्वारा क्षतिपूर्ती माग
शल्यक्रिया कै क्रममा जलेर घाइते भएका महतोद्वारा क्षतिपूर्ती माग
घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट  पत्रकार गुप्तासहित तीनजना सम्मानित
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गुप्तासहित तीनजना सम्मानित
शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव
शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव