दैनिक समाचारदाता
राजविराज, ९ भदौ ।
नेकपा एकिकृत समाजवादीको स्थापना दिवसको अवसरमा बिहीबार राजविराजमा विचार गोष्ठीको आयोजना गरिएको छ ।
नेपाल बुद्धिजिवि परिषद् (समाजवादी) सप्तरीका अध्यक्ष अनिलकुमार अनलको अध्यक्षता तथा पार्टीका स्थायी समिति सदस्य रामप्रित पासवानको प्रमुख आतिथ्यमा आयोजित गोष्ठीमा विशिष्ट अतिथि पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी, परिषदका केन्द्रिय सचिवालय सदस्य नथुनी दास, प्राध्यापक डा. शुशिल कर्ण लगायतले वर्तमान अवस्थामा पार्टीको पुर्नगठन र औचित्य बारे चर्चा गरेका थिए ।
यसैबीच स्थापना दिवसकै अवसरमा बिहीबार साँझ राजविराजस्थित गजेन्द्र चौकमा पार्टीको झण्डा झुण्ड्याइनुका साथै दिपप्रज्वलन गरिएको थियो । सोही अवसरमा जिल्लाभरी विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
पार्टीको स्थापना दिवसमा नेकपा एसद्वारा विचार गोष्ठी
सारांश
- नेपाल बुद्धिजिवि परिषद् (समाजवादी) सप्तरीका अध्यक्ष अनिलकुमार अनलको अध्यक्षता तथा पार्टीका स्थायी समिति सदस्य रामप्रित पासवानको प्रमुख आतिथ्यमा आयोजित गोष्ठीमा विशिष्ट अतिथि पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी, परिषदका केन्द्रिय सचिवालय सदस्य नथुनी दास, प्राध्यापक डा.
- शुशिल कर्ण लगायतले वर्तमान अवस्थामा पार्टीको पुर्नगठन र औचित्य बारे चर्चा गरेका थिए ।
- यसैबीच स्थापना दिवसकै अवसरमा बिहीबार साँझ राजविराजस्थित गजेन्द्र चौकमा पार्टीको झण्डा झुण्ड्याइनुका साथै दिपप्रज्वलन गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया