लागुऔषधसहित एक पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
२० पटक हेरिएको
Shares
लागुऔषधसहित एक पक्राउ

सारांश

  •     सोहि नगरपालिका २२ वर्षीय मोहमद जाबिरलाई बिहिवार प्रहरीले पक्राउ गरेको हो ।
  • ईलाका प्रहरी कार्यालय बोदेबर्साईन र सशस्त्र प्रहरी बल बोदेबर्साईन, सप्तरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पछाडी झोलामा लुकाई राखेको अवस्थामा उनलाई पक्राउ गरेको जनाइएको छ ।
  •       पक्राउ परेका जाबिरलाई अदालतबाट म्याद थप गराई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १७ फागुन । 
    सप्तरीको बोदेबर्साईन नगरपालिका ५ स्थित शत्रुधन चोकबाट नियन्त्रित लागुऔषध फेनारगन र नोरफिन ३÷३ सय थानसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 
    सोहि नगरपालिका २२ वर्षीय मोहमद जाबिरलाई बिहिवार प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बोदेबर्साईन र सशस्त्र प्रहरी बल बोदेबर्साईन, सप्तरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पछाडी झोलामा लुकाई राखेको अवस्थामा उनलाई पक्राउ गरेको जनाइएको छ । 
    पक्राउ परेका जाबिरलाई अदालतबाट म्याद थप गराई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपाद्वारा सुख्खा क्षेत्र घोषणाको मागसहित  प्रधानमन्त्रीलाई सात बुँदे ज्ञापनपत्र
जसपाद्वारा सुख्खा क्षेत्र घोषणाको मागसहित  प्रधानमन्त्रीलाई सात बुँदे ज्ञापनपत्र
हेल्प मधेशीद्वारा बाढी पीडितलाई शैक्षिक सामग्री बितरण
हेल्प मधेशीद्वारा बाढी पीडितलाई शैक्षिक सामग्री बितरण
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
चार दशकपछि सप्तरीमा  महिला प्रमुख पदमा निर्वाचित 
चार दशकपछि सप्तरीमा  महिला प्रमुख पदमा निर्वाचित 
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
मिथिला देवघर साइकल यात्रा २०७६ सुरु
मिथिला देवघर साइकल यात्रा २०७६ सुरु
तिलाठी कोइलाडीमा छोरीहरुको बीमा कार्यक्रम शुरु
तिलाठी कोइलाडीमा छोरीहरुको बीमा कार्यक्रम शुरु
“सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
“सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”