सप्तरी काँग्रेसमा कार्य समितिको बैठक बारे असन्तुष्टि

राजविराज राजविराज
|
आइतबार, माघ ८, २०७९
|
|
२९ पटक हेरिएको
Shares
सप्तरी काँग्रेसमा कार्य समितिको बैठक बारे असन्तुष्टि

सारांश

  •     जिल्ला सचिव सनतकुमार मण्डलले माघ ८ गते आइतबारका दिन आह्वान गरेको जिल्ला कार्यसमितिको बैठक उपसभापति फतेह मोहम्मद बिरामी भएपछि स्थगन गरिएको सूचना सामाजिक सन्जालका साथै सम्पूर्ण पदाधिकारीलाई फोनमार्फत जानकारी गराउँदा पनि आइतबारै जिल्ला सभापति रामदेव साहले एकलौटी ढंगबाट न्युन उपस्थितिमा बैठक बसाएको अर्का सचिव प्रभु नारायण चौधरीद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
  •       सो विज्ञप्तिमा काँग्रेसको विधान विपरीत सोही बैठकबाट सभापति साहले केही निर्णयहरु समेत पारित गरेको भन्दै उक्त कार्यको भत्र्सना गरिएको छ ।
  •       विज्ञप्तिमा भनिएको छ, “यसबाट संगठनको अहित हुने भएकोले यस किसिमका गैर जिम्मेवारी कार्य सभापतिलाई नगरिदिन हुन तथा संगठनलाई संस्थागत रुपमा नेपाली काँग्रेसको विधान, नियमावली, आदेश सिद्धान्तलाई आत्मसात गरी संगठनलाई अगाडी बढाउन हुन अनुरोध गर्दछौं ।

दैनिक समाचारदाता
राजविराज, ८ माघ । 

    नेपाली काँग्रेस सप्तरीमा कार्य समितिको बैठक बारे असन्तुष्टि देखिएको छ । 
    जिल्ला सचिव सनतकुमार मण्डलले माघ ८ गते आइतबारका दिन आह्वान गरेको जिल्ला कार्यसमितिको बैठक उपसभापति फतेह मोहम्मद बिरामी भएपछि स्थगन गरिएको सूचना सामाजिक सन्जालका साथै सम्पूर्ण पदाधिकारीलाई फोनमार्फत जानकारी गराउँदा पनि आइतबारै जिल्ला सभापति रामदेव साहले एकलौटी ढंगबाट न्युन उपस्थितिमा बैठक बसाएको अर्का सचिव प्रभु नारायण चौधरीद्वारा जारि विज्ञप्तिमा उल्लेख छ । 
    सो विज्ञप्तिमा काँग्रेसको विधान विपरीत सोही बैठकबाट सभापति साहले केही निर्णयहरु समेत पारित गरेको भन्दै उक्त कार्यको भत्र्सना गरिएको छ । 
    विज्ञप्तिमा भनिएको छ, “यसबाट संगठनको अहित हुने भएकोले यस किसिमका गैर जिम्मेवारी कार्य सभापतिलाई नगरिदिन हुन तथा संगठनलाई संस्थागत रुपमा नेपाली काँग्रेसको विधान, नियमावली, आदेश सिद्धान्तलाई आत्मसात गरी संगठनलाई अगाडी बढाउन हुन अनुरोध गर्दछौं ।”
    अन्तमा विज्ञप्तिमा विधान अनुसार संगठनको कार्य नभए आन्दोलित हुन बाध्य तथा त्यसबाट उत्पन्न हुने सबै खाले घटनाको जिम्मेवार सभापति हुने उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहाडी र मधेशीबीच सौहर्दता  हुनुपर्छ ः नेता रिजाल
पहाडी र मधेशीबीच सौहर्दता  हुनुपर्छ ः नेता रिजाल
नेवि संघको जागरण अभियान सप्तरीबाट शुरु
नेवि संघको जागरण अभियान सप्तरीबाट शुरु
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
मधेश सरकारबाट बाहिरियो नेकपा एकीकृत समाजवादी
मधेश सरकारबाट बाहिरियो नेकपा एकीकृत समाजवादी
विद्यापती स्मृती पर्वमा रक्तदान
विद्यापती स्मृती पर्वमा रक्तदान
एकल महिलाको सहारा बन्दै जुही
एकल महिलाको सहारा बन्दै जुही
पुष १४ देखी प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता 
पुष १४ देखी प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता 
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट  प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट  प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने
वडाध्यक्षले मनपर्दी गरेको स्थानीयको आरोप
वडाध्यक्षले मनपर्दी गरेको स्थानीयको आरोप