ठक्करले पतिको मृत्यु, पत्नी घाइते

राजविराज राजविराज
|
बुधबार, जेठ २२, २०७०
|
|
० पटक हेरिएको
Shares

सारांश

  • दैनिक संवाददाताराजरिाज, २१ जेठ ।
  • सप्तरीको कुसहास्थित पूर्व पश्चिम राजमार्गमा बसले मंगलबार दिउँसो दिएको ठक्करबाट साइकलमा सबार पतिको मृत्यु भएको छ भने पत्नी गम्भीर घाइते भएकी छन् ।
  • कुसहा चोकमै बसले साइकललाई ठक्कर दिएको हो ।

दैनिक संवाददाता
राजरिाज, २१ जेठ ।
सप्तरीको कुसहास्थित पूर्व पश्चिम राजमार्गमा बसले मंगलबार दिउँसो दिएको ठक्करबाट साइकलमा सबार पतिको मृत्यु भएको छ भने पत्नी गम्भीर घाइते भएकी छन् ।
कुसहा चोकमै बसले साइकललाई ठक्कर दिएको हो । ठक्करले साइकल चलाइरहेका सप्तरीको बनौली गाविस ९ निवासी बासुदेव रामको मृत्यु भएको छ भने पछाडि सबार निजकी पत्नी बिमला गम्भीर घाइते भएकी छिन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १२४७ नम्बरको यात्रुबाहक बसले दिएको ठक्करबाट गम्भीर घाइते भएका २३ बर्षीय रामलाई उपचारका लागि सिरहाको लहान लग्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गम्भीर घाइते भएकी उनकी पत्नी बिमलाको लहानमा उपचार भइरहेको छ ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रघु सिन्हा पुनः माओवादी केन्द्रमै फर्किए
रघु सिन्हा पुनः माओवादी केन्द्रमै फर्किए
अहिले पनि मधेश संघर्षरत छ ः प्रदेश सांसद सुमन
अहिले पनि मधेश संघर्षरत छ ः प्रदेश सांसद सुमन
साथीसँग गएका युवकको मृत शरीर खेतमा फेला, हत्याको आशंकामा तीन जना पक्राउ 
साथीसँग गएका युवकको मृत शरीर खेतमा फेला, हत्याको आशंकामा तीन जना पक्राउ 
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते 
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते 
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी
श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ
श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ
वडा नं. ६ को कार्यालय भवन शिलान्यास
वडा नं. ६ को कार्यालय भवन शिलान्यास
म्यादी प्रहरी भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन
म्यादी प्रहरी भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
मेरिल्याण्ड नेपालको उत्कृष्ट टप पाँच कलेजमा पर्न सफल
मेरिल्याण्ड नेपालको उत्कृष्ट टप पाँच कलेजमा पर्न सफल