दैनिक समाचारदाता
राजविराज, २२ असार ।
राजबिराज नगरपालिका नगर प्रमुख शम्भुप्रसाद यादबलाई मातृ शोक परेको छ ।
राजबिराज नगरपालिका वडा ११ झल्ही निवासी प्रमुख यादबकी आमा लडुबत्ति देबी यादबको ९७ बर्षको उमेर शनिबार आप्mनै घरमा निधन भएको छ ।
जेठा छोरा कामेश्वर यादवले दागबत्ति दिँदै हिन्दु परम्परा अनुसार आइतबार झल्हीमै दाहसंस्कार सम्पन्न गरिएको छ । स्व यादबको ४ छोरा र तिन छोरी मध्ये प्रमुख यादव माईलो छोरा हुन् ।
दाहसंस्कारका क्रममा प्रदेश २ का समाजिक बिकास मन्त्री नवलकिशोर साह, राजपा महासचिव तथा प्रदेश सभा सदस्य मनिष कुमार सुमन, जिल्ला समन्वय ईकाई प्रमुख प्रभाकर यादब, कंचनरूप नगरपालिका प्रमुख वसन्त मिश्र, तिलाठी कोईलाडी गापा अध्यक्ष सतिशकुमार सिंह, राजबिराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत श्यामकुमार सिँह, समाजबादी पार्टी नेपालका जिल्ला अध्यक्ष केदार यादब, राजपाको पूर्वजिल्ला संयोजक सुनिल कुमार झा, पुर्व मेयर शैलेश चौधरीलगायत वडाअध्यक्षहरूको उपस्थिति रहेको थियो ।
राजविराज नपा प्रमुख शम्भु यादवलाई मातृ शोक
सारांश
- राजबिराज नगरपालिका वडा ११ झल्ही निवासी प्रमुख यादबकी आमा लडुबत्ति देबी यादबको ९७ बर्षको उमेर शनिबार आप्mनै घरमा निधन भएको छ ।
- जेठा छोरा कामेश्वर यादवले दागबत्ति दिँदै हिन्दु परम्परा अनुसार आइतबार झल्हीमै दाहसंस्कार सम्पन्न गरिएको छ ।
- स्व यादबको ४ छोरा र तिन छोरी मध्ये प्रमुख यादव माईलो छोरा हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया