सप्तरीमा १ सय ७ जना कोरोनाबाट भए निको

राजविराज राजविराज
|
शनिबार, आषाढ १३, २०७७
|
|
४४ पटक हेरिएको
Shares
सप्तरीमा १ सय ७ जना कोरोनाबाट भए निको

सारांश

  •     यता जिल्लाको १८ स्थानिय तहमध्ये हालसम्म १६ वटा स्थानिय तहबाट कोरोना संक्रमित फेला परिसकेका छन् ।
  •       यसैबीच शनिबारसाँझ सम्ममा नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ३ सय ९ पुगेको छ भने २ हजार ८ सय ३४ जना निको भएका छन् ।
  • त्यस्तै २८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    राजविराज÷ सप्तरीमा शनिबार थप १६ जना कोरोना संक्रमितहरु निको भएका छन् । 
    योसँगै जिल्लामा कोरोनाबाट निको हुनेको संख्या १ सय ७ पुगेको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. रन्जित झाले जानकारी दिएका छन् । 
    यता शनिबार साँझसम्म कोरोना संक्रमितको संख्या सप्तरीमा २ सय ८ नै रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए । 
    यता जिल्लाको १८ स्थानिय तहमध्ये हालसम्म १६ वटा स्थानिय तहबाट कोरोना संक्रमित फेला परिसकेका छन् । 
    यसैबीच शनिबारसाँझ सम्ममा नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ३ सय ९ पुगेको छ भने २ हजार ८ सय ३४ जना निको भएका छन् । त्यस्तै २८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीप सिकेर मात्र बैदेशिक रोजगारीमा जान सुझाव
सीप सिकेर मात्र बैदेशिक रोजगारीमा जान सुझाव
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 
बिपद्को जोखिमलाई नक्साङ्कन,  पहिचान गरी प्रतिकार्य गर्नुपर्नेमा जोड
बिपद्को जोखिमलाई नक्साङ्कन,  पहिचान गरी प्रतिकार्य गर्नुपर्नेमा जोड
लोसपा परित्याग गरि बिजयी यादव काँग्रेसमा प्रवेश
लोसपा परित्याग गरि बिजयी यादव काँग्रेसमा प्रवेश
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी 
पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी 
विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 
विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 
सीप सिकेर जान सुझाव
सीप सिकेर जान सुझाव
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो