दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
तीन वर्ष कैद फसैला भएको ११ वर्षपछि कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी बिहीबार पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सप्तरीको साबिकको डाढा गाबिस वडा नं. ६ हाल महादेवा गाउँपालिका वडा नं.४ बस्ने ४८ वर्षिय चन्दर राम चमार रहेका छन् । प्रहरीको टोलीले चमारलाई घरबाटै फेला पारेको तथा बिहीबारै अदालत समक्ष बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरी जिल्ला अदालतको २०५७ कात्तिक २७ गते तथा सर्वोच्च अदालतको २०६६ भदौं ८ गतेको कर्तब्य ज्यान मद्दामा तिन बर्ष कैदको फैसला गरेको थियो । तर, उनी सोही समयदेखी फरार रहेका थिए ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीबाट फरार प्रतिवादी पक्राउ गर्ने अभियान चलाएपछि हालसम्म विभिन्न मुद्दामा दोषि ठहर भई फरार १ सय ९४ जना ब्यक्तीहरुलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा बुझाएको छ ।
तीन बर्ष कैद फैसला भएको ११ बर्षपछि पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको साबिकको डाढा गाबिस वडा नं.
- ६ हाल महादेवा गाउँपालिका वडा नं.
- ४ बस्ने ४८ वर्षिय चन्दर राम चमार रहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया