दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
मधेश प्रदेशका अर्थमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साहले विभिन्न पार्टी परित्याग गरेकाहरुलाई आइतबार एक कार्यक्रमबीच जसपामा प्रवेश गराएका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा तिलाठी कोइलाडी गाउपालिका वडा न.१ बेल्हिका बिजय कुमार यादव, परमानन्द राय, बद्रि यादव, कुशेश्वर यादव, जय किशोर राय, रन्धिर यादवसहित एक दर्जन नेता तथा कार्यकर्ता रहेका छन् ।
यसअघि उनीहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोसपामा रहेको जसपा नेपालमा प्रवेश गरेको युवा नेता बिजय कुमार यादवले जानकारी दिए ।
नव प्रवेशिहरुलाई मन्त्री साहले फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।
विभिन्न पार्टी परित्याग गरि एक दर्जन जसपा प्रवेश
सारांश
- पार्टी प्रवेश गर्नेहरुमा तिलाठी कोइलाडी गाउपालिका वडा न.
- १ बेल्हिका बिजय कुमार यादव, परमानन्द राय, बद्रि यादव, कुशेश्वर यादव, जय किशोर राय, रन्धिर यादवसहित एक दर्जन नेता तथा कार्यकर्ता रहेका छन् ।
- यसअघि उनीहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोसपामा रहेको जसपा नेपालमा प्रवेश गरेको युवा नेता बिजय कुमार यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया