दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
राजविराज वडा नं. १० का वडा सदस्य छठुलाल यादवको शुक्रबार राती असमायिक निधन भएको छ । ४८ वर्षिय वडा सदस्य क्यान्सर रोगबाट पीडित थिए ।
उनको निधनमा राजविराज नगरपालिकाले आइतबार आफ्ना मातहतका सम्पूर्ण कार्यालयहरु तथा शिक्षण संस्थाहरुमा सार्वजनिक विदा दिएको छ ।
नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परवीनले आइतबार एक शोक विज्ञप्ति जारि गर्दै वडा सदस्य यादवको असमायिक निधनले नगरपालिका दुःखी र मर्माहत भएको जनाइएको छ ।
विज्ञप्तिमा वडा सदस्य यादवले समाजमा नेतृत्व गरेको भूमिका तथा सहयोगी भावनाको स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गरिएको छ ।
वडा सदस्यको निधनले नगरपालिका मर्माहित
सारांश
- उनको निधनमा राजविराज नगरपालिकाले आइतबार आफ्ना मातहतका सम्पूर्ण कार्यालयहरु तथा शिक्षण संस्थाहरुमा सार्वजनिक विदा दिएको छ ।
- नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परवीनले आइतबार एक शोक विज्ञप्ति जारि गर्दै वडा सदस्य यादवको असमायिक निधनले नगरपालिका दुःखी र मर्माहत भएको जनाइएको छ ।
- विज्ञप्तिमा वडा सदस्य यादवले समाजमा नेतृत्व गरेको भूमिका तथा सहयोगी भावनाको स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया