हरेराम, हरेकृष्णाले राजविराज गुञ्जयमान

राजविराज राजविराज
|
शनिबार, मंसिर ३०, २०८०
|
|
२३ पटक हेरिएको
Shares
हरेराम, हरेकृष्णाले राजविराज गुञ्जयमान

सारांश

  •     रथयात्रामा आपसी सदभावको उदाहरण प्रस्तुत गर्दै फरक धर्म मुस्लिम समुदायकी राजविराज गरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन पनि सहभागी भईन ।
  •       हिन्दू धर्मावलम्बीहरुले रथयात्राको आयोजना गरेपनि आफ्नो सबै धर्म प्रति उत्तिकै सम्मान र सदभाव रहेकोले उक्त धार्मिक यात्रामा सहभागी भएको र यसले हिन्दु–मुस्लिमबीचको सम्बन्ध अझै प्रगाढ बनाउने उनले विश्वास ब्यक्त गरिन ।
  •       धार्मिक दृष्टिकोणले रथयात्रा निकै महत्वपुर्ण मानिएको तथा यसबाट विश्वशान्ति तथा मानव कल्याण हुने विश्वस गरिएको आयोजक समितिका संयोजक हितेश यादवले बताए ।

    राजविराज÷श्री जगन्नाथ रथ यात्राको क्रममा शनिवार राजविराज हरेराम हरेकृष्णा नाराले गुञ्जयमान भएको छ । 
    चार दिवसीय जगन्नाथ रथ यात्रामा महामहोत्सवको अन्तिम दिन निकालिएको रथयात्रमा सहभागी हजारौ भक्तजनले नाचगान गर्दै लगाएको हरेराम, हरेकृष्णको नाराले नगरलाई गुञ्जयमान बनाएको हो । 
    झण्डै १५ हजार भन्दा बढी भक्तजनको सहभागितामा जगन्नाथ रथयात्रा महामहोत्वसव आयोजक समिति सप्तरीको अगुवाईमा स्थानीय लक्ष्मी नारायण राधा कृष्ण मन्दिर प्रागंणबाट निस्केको रथयात्रा नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । 
    रथयात्रामा आपसी सदभावको उदाहरण प्रस्तुत गर्दै फरक धर्म मुस्लिम समुदायकी राजविराज गरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन पनि सहभागी भईन । 
    हिन्दू धर्मावलम्बीहरुले रथयात्राको आयोजना गरेपनि आफ्नो सबै धर्म प्रति उत्तिकै सम्मान र सदभाव रहेकोले उक्त धार्मिक यात्रामा सहभागी भएको र यसले हिन्दु–मुस्लिमबीचको सम्बन्ध अझै प्रगाढ बनाउने उनले विश्वास ब्यक्त गरिन । 
    धार्मिक दृष्टिकोणले रथयात्रा निकै महत्वपुर्ण मानिएको तथा यसबाट विश्वशान्ति तथा मानव कल्याण हुने विश्वस गरिएको आयोजक समितिका संयोजक हितेश यादवले बताए ।     चार दिवसीय महात्वस कार्यक्रम अन्र्तगत यस अघि तीन दिन सम्म स्थानीय लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा भारत मथुराका कथाबाचक रामानुजदा दास जी महाराजद्वारा प्रवचन, भजनसन्ध्या, विषेशपुजा लगायतका धार्मिक कार्यक्रमको आयोजना गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग
असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग
जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता
जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता
विद्युत चुहावट गर्ने १६ जना पक्राउ, प्रहरीद्वारा लागु औषधबारे जनचेतना तथा गाँजाको बोट नष्ट
विद्युत चुहावट गर्ने १६ जना पक्राउ, प्रहरीद्वारा लागु औषधबारे जनचेतना तथा गाँजाको बोट नष्ट
बाढीले चन्द्र नहरको बाँध भत्किदा आधा दर्जन घर उच्च जोखिममा 
बाढीले चन्द्र नहरको बाँध भत्किदा आधा दर्जन घर उच्च जोखिममा 
विभिन्न घटनामा दुईको मृत्यु 
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने 
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने 
एक वर्षदेखी स्वास्थ विमा वापतको रकमका लागी बैंक धाउँदै साह
एक वर्षदेखी स्वास्थ विमा वापतको रकमका लागी बैंक धाउँदै साह
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
एनसेलमार्फत माइक्रोसफ्टले क्लाउड तथा अन्य सेवा दिने