मलेठ घटनाको सम्झनामा मैनवत्ती प्रज्वलन 

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २३, २०८०
|
|
८५ पटक हेरिएको
Shares
मलेठ घटनाको सम्झनामा मैनवत्ती प्रज्वलन 

सारांश

  •     राजबिराज ९ स्थित मलेठमा सहिद स्तम्भमा जसपा नेपाल सप्तरीले श्रद्वाञ्जली अर्पण गर्दै मैनबती प्रज्वलन गरेको हो ।
  •     तत्कालीन मधेशी मोर्चा र नेकपा एमालेबीचको द्वन्द्वका कारण सिर्जित घटनामा सञ्जन मेहता, पीताम्बर मण्डल, आनन्द साह, वीरेन्द्र महतो र इनरदेव यादवको मृत्यु भएको थियो ।
  •     २०७३ फागुन २३ गते एमालेले सञ्चालन गरेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीमा सभा गर्ने तयारी र सभा गर्न नदिने तत्कालीन मधेशी मोर्चाको अडानका बीच भएको झडपमा मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र र बस्तीमा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
 
    सात वर्षअघि भएको मलेठ घटनाको सम्झनामा बुधबार साँझ राजविराजमा मैनबती प्रज्वलन गरिएको छ ।
    राजबिराज ९ स्थित मलेठमा सहिद स्तम्भमा जसपा नेपाल सप्तरीले श्रद्वाञ्जली अर्पण गर्दै मैनबती प्रज्वलन गरेको हो ।
    तत्कालीन मधेशी मोर्चा र नेकपा एमालेबीचको द्वन्द्वका कारण सिर्जित घटनामा सञ्जन मेहता, पीताम्बर मण्डल, आनन्द साह, वीरेन्द्र महतो र इनरदेव यादवको मृत्यु भएको थियो ।
    २०७३ फागुन २३ गते एमालेले सञ्चालन गरेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीमा सभा गर्ने तयारी र सभा गर्न नदिने तत्कालीन मधेशी मोर्चाको अडानका बीच भएको झडपमा मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र र बस्तीमा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको थियो ।
    समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार यादब, समाजवादी बिधार्थी युनियन संजय यादब, युवा निकट केन्द्रीय सचिव विशाल यादब, प्रदेश सचिव बिजय साह, युवा जिल्ला सचिव सुधिर यादब लगायतले शहिद स्तम्भमा मैनबती प्रज्वलन गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा अध्यक्ष यादव
जसपा एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा अध्यक्ष यादव
राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन 
डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन 
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 
माओवादी केन्द्र राजविराज नगरको विभिन्न कमिटि गठन
माओवादी केन्द्र राजविराज नगरको विभिन्न कमिटि गठन
स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
क्यान्सर पीडित छोराका लागि यादव  दम्पत्तीद्वारा सहयोगको याचना
क्यान्सर पीडित छोराका लागि यादव  दम्पत्तीद्वारा सहयोगको याचना
मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार 
पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार 
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम