हात्तीको आक्रमणबाट एकको मृत्यु

दैनिक समाचारदाता दैनिक समाचारदाता
|
बुधबार, मंसिर १०, २०८३
|
|
११ पटक हेरिएको
Shares
हात्तीको आक्रमणबाट एकको मृत्यु

सारांश

  • मंगलबार मध्यराती १ः०० बजे हात्तीको आक्रमणमा परी सोही पालिका ६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेपछी निजका छोरा अर्जुन भागेर ज्यान जोगाउन सफल भएका छन् ।
  • यता एक सातादेखि हात्तीको ठूलो बथान रुपनीमा प्रवेश गरेपछि स्थानीय त्रसित छन् ।
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 
सप्तरीको रुपनी गाउँपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
मंगलबार मध्यराती १ः०० बजे हात्तीको आक्रमणमा परी सोही पालिका ६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेपछी निजका छोरा अर्जुन भागेर ज्यान जोगाउन सफल भएका छन् ।
यता एक सातादेखि हात्तीको ठूलो बथान रुपनीमा प्रवेश गरेपछि स्थानीय त्रसित छन् । गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सरुुङ्गा नगरपालिका ४ का ७० वर्षीय गोपी चौधरीको ज्यान गएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ