आगलागिमा ३० हजार नगदसहित सदाको घर नष्ट

राजविराज राजविराज
|
बुधबार, फाल्गुन १७, २०७९
|
|
२१ पटक हेरिएको
Shares
आगलागिमा ३० हजार नगदसहित सदाको घर नष्ट

सारांश

  •     आंगनमा खाना पकाउने क्रममा चुलोबाट आगो सल्केको आगोले १ लाख ३३ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय सुप्तरीका अनुसार सदाले घरमा राखेको ३० हजार नगदका साथै खाद्यान्न, लत्ताकपडा, फर्निचर लगायतका कुनै प्रकारको सामान निकाल्न पाएनन् ।
  •       डिएसपी नरेशकुमार सिंहका अनुसार स्थानियवासी र प्रहरीको संयुक्त प्रयासमा आगोमाथी नियन्त्रण कायम गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १७ फागुन । 

    सप्तरीको डाक्नेश्वर नगरपालिका ५ मुसहरि टोलमा बुधबार आगलागि हुँदा नगद ३० हजारसहित स्थानिय टुनी सदाको घर नष्ट भएको छ ।
    आंगनमा खाना पकाउने क्रममा चुलोबाट आगो सल्केको आगोले १ लाख ३३ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुप्तरीका अनुसार सदाले घरमा राखेको ३० हजार नगदका साथै खाद्यान्न, लत्ताकपडा, फर्निचर लगायतका कुनै प्रकारको सामान निकाल्न पाएनन् । 
    डिएसपी नरेशकुमार सिंहका अनुसार स्थानियवासी र प्रहरीको संयुक्त प्रयासमा आगोमाथी नियन्त्रण कायम गरिएको थियो । 
    आगलागिका घटनामा बृद्धि हुन थालेपछि अहिले जिल्लाका विभिन्न स्थानमा आगलागि नियन्त्रणका लागि टोली नै परिचालन गरि सचेतना अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
बालिका बलात्कारको आरोपितलाई आठ वर्ष कैद
बालिका बलात्कारको आरोपितलाई आठ वर्ष कैद
होली मनाएर घर फर्कने क्रममा पूर्वराष्ट्रिय  खेलाडी मण्डलको दुर्घट्नामा मृत्यु
होली मनाएर घर फर्कने क्रममा पूर्वराष्ट्रिय  खेलाडी मण्डलको दुर्घट्नामा मृत्यु
नेकपा ओली पक्षधरका अनेरास्ववियु सप्तरी गठन
नेकपा ओली पक्षधरका अनेरास्ववियु सप्तरी गठन
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सर्लाही बिजयी 
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सर्लाही बिजयी 
बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ
भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ
चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो
दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो