पोखरीमा डुबेर  नाबालकको मृत्यु

राजविराज राजविराज
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
२२ पटक हेरिएको
Shares
पोखरीमा डुबेर  नाबालकको मृत्यु

सारांश

  •     वडा नं.
  • ४ छपकी भलोल टोल निवासी देवचन्द्र मुखियाको ११ महिने छोरा राज मुखिया पोखरीमा खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ ।
  •       पोखरीमा डुबेर घाईते भएका नाबालकलाई छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका लागि भर्ना गरिएको उपचारकै क्रममा क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज ३० चैत । 

    सप्तरीको रुपनी गाउँपालिकामा ११ महिने नाबालकको मंगलबार पोखरीमा डुबेर ज्यान गएको छ । 
    वडा नं. ४ छपकी भलोल टोल निवासी देवचन्द्र मुखियाको ११ महिने छोरा राज मुखिया पोखरीमा खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ । 
    पोखरीमा डुबेर घाईते भएका नाबालकलाई छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका लागि भर्ना गरिएको उपचारकै क्रममा क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
    उक्त घटना वारे थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु
हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु
प्रजातन्त्र सेनानी लालदेवको निधन 
प्रजातन्त्र सेनानी लालदेवको निधन 
कृतिम जलाशय निर्माण गरि घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ
कृतिम जलाशय निर्माण गरि घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ
स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
गरिब, असाहयलाई राहत सहयोग जारी
गरिब, असाहयलाई राहत सहयोग जारी
राष्ट्रवादको नाउँमा नेपाल र भारतको सम्बन्धमा तितो पार्ने पाखण्डीहरु 
राष्ट्रवादको नाउँमा नेपाल र भारतको सम्बन्धमा तितो पार्ने पाखण्डीहरु 
लागु औषधसहित तीन पक्राउ
लागु औषधसहित तीन पक्राउ
बैदेशिक रोजगारीलाई रोक्न सहकारीले रोजगारीको अवसर सृजना गर्नुपर्छ ः प्रदेश २ कृषि मन्त्री साह
बैदेशिक रोजगारीलाई रोक्न सहकारीले रोजगारीको अवसर सृजना गर्नुपर्छ ः प्रदेश २ कृषि मन्त्री साह
हातहतियार राख्न इजाजत पत्र व्यक्ति  वा संघसस्थालाई ३५ दिनभित्र  अनिवार्य उपस्थित हुन आदेश
हातहतियार राख्न इजाजत पत्र व्यक्ति  वा संघसस्थालाई ३५ दिनभित्र  अनिवार्य उपस्थित हुन आदेश