दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
सप्तरीमा एक महिला शुक्रबार आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।
जिल्लाको बोदेबरसाईन नगरपालिका वडा न. ५ भाटिन वस्ने ओम प्रकाश पँडितकी २५ वर्षिया श्रीमती यशोदा पँडित झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
प्रहरीका अनुसार उनीह आफ्नै घरको बासँको धरीनमा नाईनलको डोरीले पासो लगाई झुण्डीएको अवस्थामा खबर प्राप्त भएको थियो ।
यो सँगै जिल्लामा दुई महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या २५ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा भने विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ८४ पुगेको छ । गत आर्थिक वर्ष ०७८÷०७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
पुनः एक महिला झुण्डिएको अवस्थामा फेला
सारांश
- जिल्लाको बोदेबरसाईन नगरपालिका वडा न.
- ५ भाटिन वस्ने ओम प्रकाश पँडितकी २५ वर्षिया श्रीमती यशोदा पँडित झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
- प्रहरीका अनुसार उनीह आफ्नै घरको बासँको धरीनमा नाईनलको डोरीले पासो लगाई झुण्डीएको अवस्थामा खबर प्राप्त भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया