राजविराज÷सप्तरीको कन्चनरुप नगरपालिका २ स्थित सडकमा खण्डमा कारको ठक्करबाट घाइते भएकी एक बृद्धाको उपचारका क्रममा शनिबार मृत्यु भएको छ ।
बा.१५.च.८११६ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएकी सोही स्थान निवासी पैदलयात्री ७५ वर्षीया बुलबुलदेवी यादवको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता प्रहीले कार र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
दुर्घटनामा घाइते भएकी बृद्धाको मृत्यु
सारांश
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया