योग दिवसमा योगाभ्यास र प्रभातफेरी

राजविराज राजविराज
|
बुधबार, आषाढ ६, २०८०
|
|
४२ पटक हेरिएको
Shares
योग दिवसमा योगाभ्यास र प्रभातफेरी

सारांश

  •     “मानवताका लागी योग, योग गरौ निरोग रहौं” सन्देशसहित बुधवार पतञ्जली योग समिती नेपाल मधेश प्रदेश समितीको आयोजना तथा प्रादेशिक आर्युवेद र वैकल्पिक चिकित्सालय, पतञ्जली योग साधना केन्द्र सप्तरी, माँ काली योग साधना केन्द्र लगायत संस्थाको संयोजनमा शिविर तथा प्रभातफेरीको आयोजना गरिएको हो ।
  •       राजरंगशालामा आयोजित शिविरमा सहभागी हुनेको भीड लागेको थियो ।
  • त्यही म्याट ओछ्याएर सहभागिहरु योगासन तथा ध्यानमा मग्न भए ।

दैनिक समाचारदाता
राजविराज, ६ असार ।

    ९औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा राजविराजस्थित राजरंगशालमा बुधबार योगशिविर तथा बजार क्षेत्रमा प्रभातफेरीके आयोजना गरिएको छ । 
    “मानवताका लागी योग, योग गरौ निरोग रहौं” सन्देशसहित बुधवार पतञ्जली योग समिती नेपाल मधेश प्रदेश समितीको आयोजना तथा प्रादेशिक आर्युवेद र वैकल्पिक चिकित्सालय, पतञ्जली योग साधना केन्द्र सप्तरी, माँ काली योग साधना केन्द्र लगायत संस्थाको संयोजनमा शिविर तथा प्रभातफेरीको आयोजना गरिएको हो । 
    राजरंगशालामा आयोजित शिविरमा सहभागी हुनेको भीड लागेको थियो । त्यही म्याट ओछ्याएर सहभागिहरु योगासन तथा ध्यानमा मग्न भए । शिविरमा करिब डेढ घण्टा योगाभ्यास तथा अन्य कार्यक्रम आयोजना गरिएको थियो । 
    त्यस पश्चात प्रभातफेरीको आयोजना गरियो । शिविरमा सहभागि मधेश प्रदेश सभा सदस्य एवं प्रदेशसभा अर्थसमिति संयोजक सतिश कुमार सिंहले तनावमुक्त, शान्त, रोगमुक्त स्वास्थ्य शरीर, आघातमुक्त र चित्त विकासमा योगको महत्वपुर्ण भुमिका रहेकाले योगमा जुड्न सर्वसाधारणलाई आग्रह गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपचार खर्च तिर्न नसक्दा शव तीन दिनदेखी अस्पतालमै
उपचार खर्च तिर्न नसक्दा शव तीन दिनदेखी अस्पतालमै
क्यास प्लस कार्यक्रम पालिकास्तरिय गोष्ठी सम्पन्न
क्यास प्लस कार्यक्रम पालिकास्तरिय गोष्ठी सम्पन्न
प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि  बढीरहेका छन् : डा. कोइराला
प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि  बढीरहेका छन् : डा. कोइराला
कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
अनियमितता सम्बन्धी समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की,  धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न महासंघद्वारा प्रहरीमा निवेदन
अनियमितता सम्बन्धी समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की,  धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न महासंघद्वारा प्रहरीमा निवेदन
टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
आठ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै दुध किसान आन्दोलित 
आठ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै दुध किसान आन्दोलित 
सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
डा. राउतको बन्दीप्रत्यक्षिकरण निवेदन खारेज