दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
सोमबार दिउँसो वर्षा भइरहेको बेला राजविराजस्थित राजरंगशालाको पर्खाल छेउमा गाडिएको बिजुलीको पोल ढलेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडीको सडक छेउमा पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढलेको हो ।
काम विशेषले सो कार्यालयमा आएका सेवाग्राहीहरुले कार्यालय बाहिर रंगशालाको पर्खाल छेउमा पार्किङ गरि राखेका मोटरसाइकलमाथी नै बिजुलीको पोल ढल्दा झण्डै एक दर्जन मोटरसाइकलमा क्षति पुगेको छ ।
प्रत्यक्षदर्शीका अनुसार सडक छेउ पार्किङ गरिएका मोटरसाइकल माथी नै बिजुलीको पोल ढल्दा त्यहा वरिपरिका रहेका मानिसहरुमा भागाभाग भएको थियो । पार्किङ गरि राखिएको ती मोटरसाइकलमा अचानक पोल ढल्दा मानविय क्षति भने नभएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढल्यो
सारांश
- जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडीको सडक छेउमा पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढलेको हो ।
- काम विशेषले सो कार्यालयमा आएका सेवाग्राहीहरुले कार्यालय बाहिर रंगशालाको पर्खाल छेउमा पार्किङ गरि राखेका मोटरसाइकलमाथी नै बिजुलीको पोल ढल्दा झण्डै एक दर्जन मोटरसाइकलमा क्षति पुगेको छ ।
- प्रत्यक्षदर्शीका अनुसार सडक छेउ पार्किङ गरिएका मोटरसाइकल माथी नै बिजुलीको पोल ढल्दा त्यहा वरिपरिका रहेका मानिसहरुमा भागाभाग भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया