वडा अध्यक्षको निधन शोकमा बिदा

राजविराज राजविराज
|
आइतबार, आश्विन १४, २०८०
|
|
३१ पटक हेरिएको
Shares
वडा अध्यक्षको निधन शोकमा बिदा

सारांश

  •     केही समयदेखी पक्षघातबाट पीडित भई थलो परेका उनको शनिबार राती आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएका छन् ।
  •       ६५ वर्षिय राय गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए ।
  •       उनको निधनले अपूर्णिय क्षति भएको भन्दै काँग्रेस सप्तरीले शोक वक्तब्य जारि गर्दै मृत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १४ असोज ।

    सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हरिप्रसाद राय अमातको. शनिबार राती निधन भएको छ । 
    केही समयदेखी पक्षघातबाट पीडित भई थलो परेका उनको शनिबार राती आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएका छन् । 
    ६५ वर्षिय राय गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए । 
    उनको निधनले अपूर्णिय क्षति भएको भन्दै काँग्रेस सप्तरीले शोक वक्तब्य जारि गर्दै मृत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ । 
    सचिव सनत मण्डलद्वारा जारि प्रेस विज्ञप्तिमा रायको निधनले पार्टी र डाक्नेश्वरी नगरपालिकावासी दुबैलाई अपूर्णिय क्षति पुगेको उल्लेख छ । 
    यसैबीच वडाअध्यक्ष रायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै डाक्नेश्वरी नगरपालिकाले आइतबार नगर क्षेत्रमा शोक बिदा दिने गरेको छ । नगरप्रमुख रामलखन मलाहले शोक मनाउन मातहातका सबै कार्यालयमा एक दिन बिदा दिने निर्णय भएको बताए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्वेलर्स पसलबाट गरगहना चोरी गर्ने दुई जना पक्राउ 
ज्वेलर्स पसलबाट गरगहना चोरी गर्ने दुई जना पक्राउ 
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द
हिन्दुमाथी भएको हिंसाको बिरोधमा बंगलादेशी महिला नेतृ जियाको पुतला दहन
हिन्दुमाथी भएको हिंसाको बिरोधमा बंगलादेशी महिला नेतृ जियाको पुतला दहन
मधेशी आयोगकी सदस्य सिंहलाई भारतीय पुरस्कार
मधेशी आयोगकी सदस्य सिंहलाई भारतीय पुरस्कार
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
नेपालकै पहिलो टाउन प्लानिङ सहर ओरालो लाग्दै, व्यवस्थित गर्र्न जनप्रतिनिधि उदासिन 
नेपालकै पहिलो टाउन प्लानिङ सहर ओरालो लाग्दै, व्यवस्थित गर्र्न जनप्रतिनिधि उदासिन 
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
मोटरसाइकल अनियन्त्रित  हुँदा चालकको मृत्यु
मोटरसाइकल अनियन्त्रित  हुँदा चालकको मृत्यु
दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति