नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
६४ पटक हेरिएको
Shares
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान

सारांश

  •     कार्यक्रमका वक्ताहरुले मेची महाकाली अभियानका कारण पार्टीप्रति जनताको विश्वास बढेको जिकिर गर्दै पार्टीको सदस्यता समेत बढेको उल्लेख गरे ।
  •       पार्टीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षता तथा पार्टीका स्थायी कमिटि सदस्य रामप्रित पासवानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, जनकपुर रेलवेका महाप्रबन्धक निरन्जन झा, पार्टीका केन्द्रिय सदस्य उषा पोखरेल, केन्द्रिय सल्लाहकार समिति सदस्य नथुनी दास, केन्द्रिय प्रचार विभाग सचिव प्रकाश खतिवडा, आदिवासी जनजाती महासंघका सचिव पृथ्वीचन्द चौधरी, अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य नरसिंह प्रसाद चौधरी, अखिल नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष चन्द्रकला चौधरी, पार्टीका जिल्ला सचिव शम्भु यादव, जिल्ला सदस्य जयप्रकाश यादव, बुद्धिजिवि परिषद्का जिल्ला सल्लाहकार सुरेन्द्र प्रसाद गुप्ता, वरिष्ठ पत्रकार अनिल कुमार अनल, पत्रकार सतिश दत्त लगायतले शुभकामना व्यक्त गरेका थिए ।
  •       सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका सोनाई दास, बिन्दु यादव र सुमित्रादेवी मण्डललाई प्रमुख अतिथि पासवानले गम्छा ओढाई स्वागत गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १० कात्तिक । 

    नेकपा एकीकृत समाजवादी पार्टी सप्तरीले वडा दशैं, दिपावली एवं छठ पर्वको अवसरमा शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । 
    कार्यक्रमका वक्ताहरुले मेची महाकाली अभियानका कारण पार्टीप्रति जनताको विश्वास बढेको जिकिर गर्दै पार्टीको सदस्यता समेत बढेको उल्लेख गरे । 
    पार्टीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षता तथा पार्टीका स्थायी कमिटि सदस्य रामप्रित पासवानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, जनकपुर रेलवेका महाप्रबन्धक निरन्जन झा, पार्टीका केन्द्रिय सदस्य उषा पोखरेल, केन्द्रिय सल्लाहकार समिति सदस्य नथुनी दास, केन्द्रिय प्रचार विभाग सचिव प्रकाश खतिवडा, आदिवासी जनजाती महासंघका सचिव पृथ्वीचन्द चौधरी, अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य नरसिंह प्रसाद चौधरी, अखिल नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष चन्द्रकला चौधरी, पार्टीका जिल्ला सचिव शम्भु यादव, जिल्ला सदस्य जयप्रकाश यादव, बुद्धिजिवि परिषद्का जिल्ला सल्लाहकार सुरेन्द्र प्रसाद गुप्ता, वरिष्ठ पत्रकार अनिल कुमार अनल, पत्रकार सतिश दत्त लगायतले शुभकामना व्यक्त गरेका थिए । 
    सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका सोनाई दास, बिन्दु यादव र सुमित्रादेवी मण्डललाई प्रमुख अतिथि पासवानले गम्छा ओढाई स्वागत गरेका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा प्रदान गरिने
छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा प्रदान गरिने
संघीयताको सुमधुर अभ्यास नै आजको आवश्यकता
कैद र जरिवाना फैसला भएर फरार प्रतिवादी पक्राउ 
कैद र जरिवाना फैसला भएर फरार प्रतिवादी पक्राउ 
चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी  
चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी  
न्याय सम्पादन कार्यमा दलित महिला 
सात वर्षपछि बहुविवाहका प्रतिवादी पक्राउ
आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु
आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि अघि नबढ्ने, केही पक्षबाट गलत ढंगले ‘ब्रीफिङ’ गरे ः मन्त्री महतो
‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि अघि नबढ्ने, केही पक्षबाट गलत ढंगले ‘ब्रीफिङ’ गरे ः मन्त्री महतो
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी