दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता मन्दिरमा राजविराज ७ निवासी निर्मलादेवी भगतले तीन कोठे पक्कि भवन र दुई शौचालयसहित नवनिर्मित धर्मशाला शुक्रबार एक कार्यक्रमबीच छिन्नमस्ता मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकी छिन् ।
आप्mना स्वर्गीय पति महेन्द्र भगतको पुण्य स्मृतिमा सो धर्मशाला निर्मला देवीले निर्माण कार्यको कागजात र साँचो छिन्नमस्ता मन्दिर समितिका पिठाधिश महाकान्त ठाकुरलाई हस्तान्तरण गरिन् ।
कुल ३७ लाख ४६ हजार लागत रहेको दाताका आफन्त दुर्गानन्द भगतले जानकारी दिए ।
सो अवसरमा दाताका जोठाजु रेडक्रस सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, पत्रकार बैद्यनाथ झा, पिठाधिश महाकान्त ठाकुर लगायत स्थानिय बुद्घिजीवि, सामाज सेवी तथा दाता परिवारहरुको विशेष उपस्थिति रहेको थियो ।
नवनिर्मित धर्मशाला मन्दिरलाई हस्तान्तरण
सारांश
- आप्mना स्वर्गीय पति महेन्द्र भगतको पुण्य स्मृतिमा सो धर्मशाला निर्मला देवीले निर्माण कार्यको कागजात र साँचो छिन्नमस्ता मन्दिर समितिका पिठाधिश महाकान्त ठाकुरलाई हस्तान्तरण गरिन् ।
- कुल ३७ लाख ४६ हजार लागत रहेको दाताका आफन्त दुर्गानन्द भगतले जानकारी दिए ।
- सो अवसरमा दाताका जोठाजु रेडक्रस सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, पत्रकार बैद्यनाथ झा, पिठाधिश महाकान्त ठाकुर लगायत स्थानिय बुद्घिजीवि, सामाज सेवी तथा दाता परिवारहरुको विशेष उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया