धनतेरस र तिहारको चहल पहल

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १३, २०८१
|
|
४३ पटक हेरिएको
Shares
धनतेरस र तिहारको चहल पहल

सारांश

  •    यसका अतिरिक्त नून, कुचो, धनीया, वेसार लगायतका सरसमान किनेर घर भित्र्याउने चलन छ ।
  • यसै दिन कतिपयले धनकी देवी लक्ष्मी पुजा हुने तिहारका लागी लक्ष्मी गणेशको तस्बिर, घर सजाउनका लागी झिलिमिली वत्ती, माटोको दियो, भाइटिकाको मसला लगायतका सरसमान समेत किनेका छन ।
  •     धनतेरस तिहारका सरसमानले भरिभराउ गरिएका पसलहरुमा विहान १० बजे पछी सूूरु भएको ग्राहकहरुको भीड राती ९ बजे सम्म रहने व्यापारीहरुले बताए ।

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक । 

     धनत्रयोदशी अर्थात धनतेरसका दिन मंगलवार बजारमा चहल पलह निकै बढेको छ । यस दिन नया सामान किन्ने चलन छ । विषेश गरी सुनचादीका सिक्का, पितल, तामा र स्टिलका भाडाकुडा किनेर लक्ष्मी पुजा गर्ने चलन छ । 
   यसका अतिरिक्त नून, कुचो, धनीया, वेसार लगायतका सरसमान किनेर घर भित्र्याउने चलन छ । यसै दिन कतिपयले धनकी देवी लक्ष्मी पुजा हुने तिहारका लागी लक्ष्मी गणेशको तस्बिर, घर सजाउनका लागी झिलिमिली वत्ती, माटोको दियो, भाइटिकाको मसला लगायतका सरसमान समेत किनेका छन ।
    धनतेरस तिहारका सरसमानले भरिभराउ गरिएका पसलहरुमा विहान १० बजे पछी सूूरु भएको ग्राहकहरुको भीड राती ९ बजे सम्म रहने व्यापारीहरुले बताए । धनतेरसका दिन पूजापाठ गरिसकेपछी साइत हेरेर समयानुकुल नया समान किन्ने हिन्दु परम्परा रहेको पण्डित रुपकान्त मिश्रको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटना दुईको मृत्यु
दुर्घटना दुईको मृत्यु
जिल्लालाई पूर्ण सरसफाई बनाउन जनप्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड
जिल्लालाई पूर्ण सरसफाई बनाउन जनप्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड
प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन
प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन
चुलोको खरानी राम्ररी ननिभाउदा गेठियाको घर खरानी
चुलोको खरानी राम्ररी ननिभाउदा गेठियाको घर खरानी
अपाङता भएकालाई लत्ताकपडा र भाडाकुडा बितरण
अपाङता भएकालाई लत्ताकपडा र भाडाकुडा बितरण
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
हरेराम, हरेकृष्णाले राजविराज गुञ्जयमान
हरेराम, हरेकृष्णाले राजविराज गुञ्जयमान
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 
ससुुराले भारतीय ज्वाईलाई नागरिकता बनाउन खोज्दा तीन जना कारागार चलान 
ससुुराले भारतीय ज्वाईलाई नागरिकता बनाउन खोज्दा तीन जना कारागार चलान 
जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु