दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
जसपा नेपाल निकट समाजवादी महिला सघ नेपाल सप्तरीको अध्यक्षमा रमिला देवी साह सर्वसम्मतिवाट चयन भएकी छिन ।
समाजवादी महिला संघको पहिलो जिल्ला अधिवेशनवाट साहको अध्यक्षतामा १७ सदस्यिय जिल्ला कार्यसमिति चयन गरिएको छ ।
गठित समितिको उपाध्यक्षमा मन्जु खडका, आशा कुमारी साह, सचिवमा नितु पण्डित, सहसचिवमा आशा कुमारी तमाङ, सुस्मिता साह, गिता मण्डल र कोषाध्यक्षमा उषा कुमारी देव चयन भएकी छिन ।
यसैगरी सदस्यहरूमा ममता कुमारी दास, सबिता यादब, आशा देवी साह, सरनिता यादब, तिलेदेवी रजक, रिमा चौधरी, ममिना खातुन, बिना देवी यादब, नबिना ख्वास रहेकी छिन् ।
उक्त अवसरमा जसपा नेपालका केन्द्रिय सदस्य तथा अधिवेशनको संयोजक गिता यादब तथा जसपा नेपाल केन्द्रिय सदस्य मधेश प्रदेश सभा सदस्य किरण कुमारी साह, मधेश प्रदेश पुर्व उपसभामुख तथा केन्द्रिय सदस्य उपमा देव, जसपा केन्द्रिय सदस्य पुनम यादब, जसपा जिल्ला अध्यक्ष केदार यादब, युवा नेता लक्ष्मण यादब, बिधार्थी नेता श्याम कुमार यादब लगायतको उपस्थिति रहेको थियो ।
समाजवादी महिला संघको अध्यक्षमा सर्वसम्मत रमिला देवी
सारांश
- समाजवादी महिला संघको पहिलो जिल्ला अधिवेशनवाट साहको अध्यक्षतामा १७ सदस्यिय जिल्ला कार्यसमिति चयन गरिएको छ ।
- गठित समितिको उपाध्यक्षमा मन्जु खडका, आशा कुमारी साह, सचिवमा नितु पण्डित, सहसचिवमा आशा कुमारी तमाङ, सुस्मिता साह, गिता मण्डल र कोषाध्यक्षमा उषा कुमारी देव चयन भएकी छिन ।
- यसैगरी सदस्यहरूमा ममता कुमारी दास, सबिता यादब, आशा देवी साह, सरनिता यादब, तिलेदेवी रजक, रिमा चौधरी, ममिना खातुन, बिना देवी यादब, नबिना ख्वास रहेकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया