छुट्टाछुट्टै दुर्घटनामा दुई चालकको मृत्यु

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
४२ पटक हेरिएको
Shares
छुट्टाछुट्टै दुर्घटनामा दुई चालकको मृत्यु

सारांश

  •     हुलाकी सडक खण्ड अन्तर्गत राजविराज नगरपालिका १ पडरिया सडक खण्डमा को.
  • १ज.
  • २८६४ नम्बरको विंगर अनियन्त्रित भई पल्टिदा चालक रुपनी गाउँपालिका १ घर भएका ३५ बर्षीय रघु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ फागुन । 

    सप्तरीमा सोमबार राती छुट्टाछुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परि एक विंगर तथा अर्का मोटरसाईकल चालकको मृत्यु भएको छ ।
    हुलाकी सडक खण्ड अन्तर्गत राजविराज नगरपालिका १ पडरिया सडक खण्डमा को.१ज. २८६४ नम्बरको विंगर अनियन्त्रित भई पल्टिदा चालक रुपनी गाउँपालिका १ घर भएका ३५ बर्षीय रघु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    महुलीबाट तिव्र गतिमा राजविराजतर्फ आउँदै गरेको विंगर अनियन्त्रित भई सडक भन्दा डेढसय मिटर तल खेतमा खसेको थियो । दुर्घटनामा घाईते चालक यादवलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
    गाडीमा यात्रु नरहेको र सहचालक शम्भुनाथ नगरपालिका वडा नम्बर १ का २५ बर्षीय सुन्दर साह सकुशल रहेको प्रहरीको भनाई छ । 
    यस्तै सोमबारै राति राजविराज नगरपालिका ११ झल्ही नहर सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा राजविराज १२ घर भएका २२ बर्षीय घनश्याम यादवको मृत्यु भएको छ । मधेश प्रदेश ०६–००१प२६२८ नम्बरको मोटरसाईल अनियन्त्रित भई पल्टिदा चालक यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    प्रहरीका अनुसार दुर्घटना घाईते भएका उनको टाउकोमा गम्भिर चोट लागेको थियो । उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको र थपउपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक मुलगुठीबीच सहकार्य
लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक मुलगुठीबीच सहकार्य
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै १६ दिनदेखी अनशन
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै १६ दिनदेखी अनशन
उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना
उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना
चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो
चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो
छिन्नमस्तामा सामाजिक रुपान्तरणका लागि युवाहरुको अभियान सुरु
छिन्नमस्तामा सामाजिक रुपान्तरणका लागि युवाहरुको अभियान सुरु
उदयपुरलाई प्रथम मेयर गोल्डकपको उपाधी
उदयपुरलाई प्रथम मेयर गोल्डकपको उपाधी
हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको  रिहाको माग गर्दै प्रदर्शन
हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको  रिहाको माग गर्दै प्रदर्शन
सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु
सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु
मलको कालोबजारी गर्ने  दुई व्यवसायी पक्राउ
मलको कालोबजारी गर्ने  दुई व्यवसायी पक्राउ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह