मारवाडी समुदायले मनाउँदै गणगोर महोत्सव

राजविराज राजविराज
|
आइतबार, चैत्र १०, २०८१
|
|
३७ पटक हेरिएको
Shares
मारवाडी समुदायले मनाउँदै गणगोर महोत्सव

सारांश

  •     मारवाडी समुदायका महिला, बालबालिका र युवतीको उल्लेख्य सहभागितामा स्थानीय साह धर्मशालामा गण अर्थात भगवान शिव र गौर अर्थात देवी पार्वतीको चित्र र मुर्ती राखेर पुजापाठ र नाचगान कार्यक्रम गरिएको छ ।
  •       विशेष गरि महोत्सव अन्तरगत विगत दश दिनदेखी जारि कार्यक्रममा मारवाडी समुदायका विवाहित र अविवाहित महिलाहरुको उत्साहजनक सहभागिता रहने गरेको छ ।
  •     सो अवसरमा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल, अग्रवाल समाजका अध्यक्ष घनश्याम अग्रवाल बजाज, समाजका निवर्तमान अध्यक्ष मनोज अग्रवाल, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी, समाजसेवी अजय रुंगटा, मिना अग्रवाल, मिनाक्षि अग्रवाल, शुसिला अग्रवाल लगायतले शुभकामना दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १० चैत ।     

    मारवाडी समुदायले मनाउँदै आएको गणगोर पर्व महोत्सवका रुपमा धुमधामका साथ मनाइदै छ । अग्रवाल परिवार राजविराज तथा मारवाडी महिलाहरुको संयुक्त आयोजनामा महोत्सव अन्तरगत विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । 
    मारवाडी समुदायका महिला, बालबालिका र युवतीको उल्लेख्य सहभागितामा स्थानीय साह धर्मशालामा गण अर्थात भगवान शिव र गौर अर्थात देवी पार्वतीको चित्र र मुर्ती राखेर पुजापाठ र नाचगान कार्यक्रम गरिएको छ । 
    विशेष गरि महोत्सव अन्तरगत विगत दश दिनदेखी जारि कार्यक्रममा मारवाडी समुदायका विवाहित र अविवाहित महिलाहरुको उत्साहजनक सहभागिता रहने गरेको छ ।
    सो अवसरमा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल, अग्रवाल समाजका अध्यक्ष घनश्याम अग्रवाल बजाज, समाजका निवर्तमान अध्यक्ष मनोज अग्रवाल, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी, समाजसेवी अजय रुंगटा, मिना अग्रवाल, मिनाक्षि अग्रवाल, शुसिला अग्रवाल लगायतले शुभकामना दिएका थिए । महोत्सव चैत १७ गतेसम्म चल्ने आयोजक अग्रवाल समाजले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
जनप्रतिनिधिद्वारा गुण्डागर्दी शैलीमा कुटपिट गर्दै घर तोडफोड 
जनप्रतिनिधिद्वारा गुण्डागर्दी शैलीमा कुटपिट गर्दै घर तोडफोड 
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते
ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते
रन्जुको शंकास्पद मृत्यु सम्बन्धमा  श्रीमान् श्रीमती पक्राउ
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज
एनप्यावशनद्वारा सबै पालिकालाई एकै  मिति र समयमा परिक्षा लिन आग्रह
एनप्यावशनद्वारा सबै पालिकालाई एकै  मिति र समयमा परिक्षा लिन आग्रह
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई गम्भिर
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई गम्भिर
बैशाख ३१ देखी राजविराजमा राष्ट्रिय महोत्सव हुने
बैशाख ३१ देखी राजविराजमा राष्ट्रिय महोत्सव हुने
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार