रन्जुको शंकास्पद मृत्यु सम्बन्धमा  श्रीमान् श्रीमती पक्राउ

राजविराज राजविराज
|
बुधबार, श्रावण २२, २०७६
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  •     मृतकका दाजु रामसेवक यादवको जाहेरीको आधारमा प्रहरीले सोही वडा ५५ वर्षिय महेन्द्र यादब र निजकी श्रीमती ४५ वर्षिया लिला देवी यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       प्रहरीका अनुसार रन्जुको साउन ५ गते शंकास्पद अवस्थामा मृत्यु भएको थियो ।
  • सो घटनाको सम्बन्धमा मृतकका दाजु रामसेवकले कर्तव्य गरी मारेको भनि दिएको जाहेरीको आधारमा नियन्त्रणमा लिई मंगलबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरेको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ साउन । 
    सप्तरीको अग्नीसाईर कृष्णसबरण गाँउपालिका वडा नं. ३ बस्ने दिनेश यादवकी श्रीमती १९ वर्षिया रन्जुदेवी यादबको शंकास्पद मृत्यु भएको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । 
    मृतकका दाजु रामसेवक यादवको जाहेरीको आधारमा प्रहरीले सोही वडा ५५ वर्षिय महेन्द्र यादब र निजकी श्रीमती ४५ वर्षिया लिला देवी यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीका अनुसार रन्जुको साउन ५ गते शंकास्पद अवस्थामा मृत्यु भएको थियो । सो घटनाको सम्बन्धमा मृतकका दाजु रामसेवकले कर्तव्य गरी मारेको भनि दिएको जाहेरीको आधारमा नियन्त्रणमा लिई मंगलबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरोपीले माफी मागेपछि पत्रकार  महासंघको आन्दोलनका कार्यक्रम फिर्ता
आरोपीले माफी मागेपछि पत्रकार  महासंघको आन्दोलनका कार्यक्रम फिर्ता
खटाईएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ ः मन्त्री पंडित, राजतन्त्र समाप्त भइसकेकोले सपना नदेख्न सुझाव
राष्ट्रिय महिला एवं पुरुष  भारोत्तोलन प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा 
राष्ट्रिय महिला एवं पुरुष  भारोत्तोलन प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा 
अपहरण, शरीर बन्धक तथा डाका  मुद्दाका आरोपी दास पक्राउ
अपहरण, शरीर बन्धक तथा डाका  मुद्दाका आरोपी दास पक्राउ
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
स्थानियतहका प्रमुखद्वारा मलखादको  समस्या समाधान गर्न ज्ञापन
स्थानियतहका प्रमुखद्वारा मलखादको  समस्या समाधान गर्न ज्ञापन
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
पत्थरगाढामा ग्लोबल बैंक संचालन
४० अतिविपन्न परिवारलाई राहत प्रदान
४० अतिविपन्न परिवारलाई राहत प्रदान
तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी  भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की
तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी  भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?